०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

अपाङ्गता भएकालाई ह्वील चेयर र ट्राइ साइकल वितरण

Logo
प्रकाशित बुधबार, भाद्र २५, २०७६

राजबिराज । सप्तरीको राजबिराजमा अपाङ्गता भएका ब्यक्तिलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको छ । एक कार्यक्रम बिज राजबिराजका २८ जना अपाङ्गता भएका ब्याक्तीलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको हो ।

राजबिराजको समग्र १६ वटा वडाको कुल २८ जना अपाङ्गता ब्यक्तीलाई अपाङ्ग संघ सप्तरी र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको आयोजनामा ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको थियो ।

राजबिराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सगरमाथा अपाङ्ग संघ सप्तरीका अध्यक्ष बलदेव मण्डल, अभिभावक अपाङ्ग संघका अध्यक्ष जगदिश अर्याल, पुर्नस्थापना समाजका सुगम भट्टराई,स्थानीय बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]