०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

गोपाल युवा सेवा समिति धनुषा अध्यक्षमा ललित

Logo
न्यूज मधेश प्रकाशित सोमबार, मंसिर २५, २०८०

जनकपुरधाम । गोपाल युवा सेवा समिति धनुषाका जिल्ला अध्यक्षमा ललित यादव मनोनीत भएका छ्न।

सोमबार जनकपुरधाममा आयोजित गोपाल सेवा समितिको ३२ औं वार्षिकोत्सबबाट गोपाल युवा सेवा समिति धनुषाका अध्यक्षमा यादवलाई सर्वसहमतले मनोनीत गरेका हुन।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव,प्रदेश सांसद शेषनारायण यादव,गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष बजरंग यादवलगाइतका व्यक्तिहरुको उपस्थिति रहेका थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]