०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनमत पार्टीले बाजुरा इन्चार्जको जिम्मेवारी दिए रेग्मीलाई

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष १०, २०८०

काठमाडौं ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मणिराम रेग्मीलाई बाजुरा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ।

रेग्मीलाई पार्टीको जिल्ला इन्चार्ज पदमा आजकै मितिबाट लागू हुने गरि मनोनीत गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जानकारी दिए।

रेग्मीको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षासहित उनलाई जिल्ला इन्चार्जको जिम्मेवारी सोपिएका हुन।

जिल्लामा पार्टीको काम–कारबाही अगाडि बढाउन र संगठन विस्तार गर्न इन्चार्जको जिम्मेवारी दिएको जनाएको छ ।

साथै,अध्यक्ष डा.राउतले इन्चार्ज रेग्मीलाई कार्यकालको सफलतासहित शुभकामना दिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]