०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

भन्सार छलिका कपडा बरामद

Logo
प्रकाशित शनिबार, भाद्र २८, २०७६

बारा । ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छलिका कपडा बरामद गरेको छ ।

बारा जिल्लाको जितपुर सिमरा उप-महानगरपालिका-७ स्थित बिरगंज पथलैया सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिरगंजबाट नारायणघाट तर्फ जादै गरेको ना ६ ख ८२३० नम्बरको बसमा भारतबाट भन्सार छलिका कपडा बरामद गरेका हुन ।

यसैगरी भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको विभिन्न किसिमका साडी, कुर्ता सुरुवाल लगायतका रेडिमेड कपडा फेला पारी उक्त कपडाहरु सहित आबश्यक कार्वाहाको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रदेश प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]