२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

सप्तरीमा विभिन्न पार्टीका दर्जनौं नेता तथा महिला नेतृ जनमतमा

Logo
मनोज मोरबैता प्रकाशित मंगलबार, बैशाख २५, २०८१

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् ।

जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा कुमारी मुखिया ,रामकुमारी देवी मुखिया ,गुलजरिया देवी ,सोमनी बती मुखिया ,निरज कुमार चौधरी,जितेन्द्र कुमार यादब ,रोशन कुमार यादब,बिशाल कुमार ठाकुर ,याकुव मंसिर,नजराना खातुन
रामचन्द्र मुखिया ,सुकनि मुखिया र दिनेश मुखियासहित दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरुलाई पार्टीका केन्द्रिय सदस्य मुकेश मैरताले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका छन् ।

राजनीतिक रुपमा मधेशका महिलाहरु पछि परेकोले आफ्नो अधिकारको लागि जनमत पार्टी सबैलाई समेटेर लग्ने पार्टी रहेको हुनाले आफुहरु जनमत प्रवेश गरेकी नजराना खातुनले बताइन् ।

खातुनले भनिन् , ‘जनमत पार्टीमा पढेलेखेका बौद्धिक नेताकार्यकर्ताहरुको पार्टी रहेको उनी बताइन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]