०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

लोसपाका केन्द्रिय सदस्य ठाकुर जनमत प्रवेश, अध्यक्ष डा.राउतले गरे स्वागत

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ १६, २०८१

जनकपुरधाम ।मधेश आन्दोलनका योद्धा जनकपुरधामका राजकुमार ठाकुर जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौं मध्य बानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यलयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रिय सदस्यसमेत रहेका नेता ठाकुर जनमत प्रवेश गरेका हुन् ।

नेता ठाकुर तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट जनकपुरधाम उपमहानगरपालिका-२ का पुर्व वडा सदस्य रहेको छ।

नेता ठाकुरलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले उनलाई पार्टीमा स्वागत गरेको छ।साथै,नवप्रवेशी नेता ठाकुरलाई अध्यक्ष डा.राउतले पार्टीका सदस्यतासमेत प्रदान गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]