२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

मधेशमा बालश्रम रोक्न ‘बचपन बचाउ, जिवन जोगाउ’

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ २९, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा बालश्रम न्यूनिकरण गर्ने नीति लिइएको हो ।

‘बचपन बचाउ, जिवन जोगाउ’ नारासहित बालश्रम न्यूनिकरण गर्ने सरकारले नीति लिएको छ । मधेशमा जताततै देखिने बालश्रम रोक्न सरकारले नया कार्यक्रम ल्याएको छ ।

यद्यपी प्रदेश सरकारको कार्यक्रम कार्यन्वयन प्रत्येक वर्ष फितलो रह्दै आएको छ । मधेशमा निकृष्ट बालश्रमको ग्राफ बढ्दो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]