०४ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
×

लक्ष्मिनियामा जनमतको दोस्रो पालिका अधिवेशन सम्पन्न ,अध्यक्षमा शिव यादव

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आषाढ १६, २०८१

जनकपुरधाम । जनमत पार्टी लक्ष्मिनिया गाउँलालिकामा दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ।

आइतबार दोस्रो पालिका अधिवेशनबाट शिव कुमार यादवले अध्यक्षको जिम्मेवारी पाएको छ।यादवको नेतृत्वमा २१ सदस्यीय पालिका स्तरीय कार्यसमिति चयन गरिएको हो।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा भएको दोस्रो पालिका अधिवेशन कार्यक्रम पर्यवेक्षक फुल कुमारी यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]