०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

जनकपुरमा करेन्ट लागेर विद्युत प्राद्यिकरणका दुई कर्मचारी घाइते

Logo
प्रकाशित बुधबार, आश्विन २९, २०७६

न्यूजमधेश समाचारदाता , जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वडा नं.१६ पुल्चोकमा आज सांझ विद्युत मरम्मत सम्भार गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राद्यिकरण जनकपुरधामका दुई जना कर्मचारी घाइते भएको छन।

बुधबार साझ करेन्ट लागेर घाइते भएका कर्मचारी नागेन्द्र ठाकुर र राजदेव मरबैता यादवलाई जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।

लाईन काटेर पोलमा लाईन मिलाउने काम गरिरहेको बेला इन्भर्टरबाट एक्कासी लाईन प्रवाह भएपछि करेन्ट प्रवाह भएपछि प्राद्यिकरणका इन्जिनीयर प्रवीण मिश्रले बताएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]