०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

डा सीके राउतद्वारा सन्तोषी मेला उदघाटन

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०१, २०७६

न्यूजमधेश समाचारदाता ,जनकपुरधाम।धनुषाको हंसपुर नगरपालिका वडा नं.६ सोनिगामामा सन्तोषी मेलाको उदघाट समारोह आज सम्पन्न भएको छ।

माँ सन्तोषी सेवा समिती सोनिगामाको आयोजनामा संन्तोषी मेलाको उदघाटन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले गरेको छ।

शुक्रबारदेखी सोनिगामा सुरु भएको सन्तोषी मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ।भव्य रुपमा लाग्ने त्यो मेलामा आसपासका गाउँका सर्वसाधारणहरु सहित विभिन्न ठाउँबाट हजारौंको सँख्यामा सर्वसाधारणहरु मेला भर्न आउने मेला समितिका अध्यक्ष राजेश यादवले बताएको छ।उक्त मेलामा शुक्रबार देखी आइतबारसम्म लागने भएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]