०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

मारुती सिमेन्ट फेक्ट्रीकै कारण आत्महत्या विरोधमा प्रदर्शन गर्दै

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

राजेन्द्र महतो
लहान, २४ मंसिर।मजदुरलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मजदुर तथा स्थानीय लगायतले सिरहाको गोलबजार नगरपालिका वडा नं.९ स्थित मारुती सिमेन्ट फेक्ट्रीको विरोधमा प्रदर्शन गरेको छ ।

मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोहर्वा सडक खण्ड अवरुद्ध गरि आन्दोलन गरिरहेका छन ।

बिगत १८ वर्ष देखी कार्यरत ४८ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरेपछि विरोध सुरु भएको छ ।

व्यवस्थापन पक्षले गोलबजार नगरपालिका- ९ गोविन्दपुर की पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको सिमेन्ट फेक्ट्रीमा काम गर्ने मजदुरहरुले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]