०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

महिला तथा बालबालिकाको पहलमा ५४औ हप्ता सरसफाई

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,१२ पुस।महिला तथा बालबालिकाहरुको पहलमा ५४ औं हप्ता सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

महिला सरसफाई अभियानी रुवि झालगायतको सरसफाई अभियानीहरुको सक्रियतामा साप्ताहिक सरसफाई अन्तर्गत शनिवार जनकपुरको पिडारीचोक
स्थित रहेको गोरधोई पोखरी र पोखरीको वरिपरिलाई सरसफाई गरिएको छ ।

रेलवे ट्रैक सरसफाई अभियानको ५४ औं हप्ता शनिबार पिडारीचोकस्थित गोरधोई पोखरी र पोखरीको वरिपरि सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंणेल, धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, धनुषा प्रहरी प्रमुख रमेश कुमार बस्नेत , वड़ा नंबर ९ का अध्यक्ष परमेश्वर साह,
कामाख्या परिवार नेपाल अध्यक्ष बिभास लाभ,युवा नेता रमन सिंह,कामाख्या परिवारको सचिब तथा लालगढ़ अस्पतालको सामाजिक आर्थिक पुनर्स्थापना प्रमुख ललिता लाभ,महेंद्र यादव,हीरा अधिकारी,कपिलदेव यादवलगायत सरसफाई अभियानीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]