०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

वाणगंगामा पूर्व निर्माण तालिम सम्पन्न

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

धीरज काेरी
कपिलवस्तु ,१९ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं.३ हाथाउसामा पूर्व निर्माण तालिम सम्पन्न भएको छ।

शनिबार श्री हेमराज उच्च माध्यमिक विद्यालय हाथाउसामा जलस्रोत तथा सिँचाइ डिवीजन विकास कार्यालय कपिलवस्तुकाे अायोजनामा संचालन गरिएको थियो ।

उक्त तालिम मा प्राविधिक तथा शसक्तिकरण ,प्रेरक जस्ता कुरा मा जोड गरिएको थियाे।तालिममा उपभोक्ता समिति ,समाजसेवी जनप्रतिनिधि र वाणगंगा नगरपालिका ३ का वाडअध्यक्षको समेत उपस्थिति रहेको थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]