०६ मंसिर २०८१, शुक्रबार
22-11-2024 , Fri
×

वाणगंगामा पूर्व निर्माण तालिम सम्पन्न

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

धीरज काेरी
कपिलवस्तु ,१९ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं.३ हाथाउसामा पूर्व निर्माण तालिम सम्पन्न भएको छ।

शनिबार श्री हेमराज उच्च माध्यमिक विद्यालय हाथाउसामा जलस्रोत तथा सिँचाइ डिवीजन विकास कार्यालय कपिलवस्तुकाे अायोजनामा संचालन गरिएको थियो ।

उक्त तालिम मा प्राविधिक तथा शसक्तिकरण ,प्रेरक जस्ता कुरा मा जोड गरिएको थियाे।तालिममा उपभोक्ता समिति ,समाजसेवी जनप्रतिनिधि र वाणगंगा नगरपालिका ३ का वाडअध्यक्षको समेत उपस्थिति रहेको थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]