०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

नवालिकालाई जबरजस्ती करणी गर्ने बाबा पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

न्यूजमधेश सम्बादाता
कलैया,२१माघ। एक नवालिकालाई जबरजस्ती करणि गरेको आरोपमा एक बाबालाई प्रहरीले पक्राँउ गरेका छन्।

बारा जिल्लाको रमपुर्वा गाँउमा बिगत ४,५ बर्ष देखि साधु (बाब) को भेषमा बस्दै आएका भारत राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पंचायत बस्ने बर्ष ५३ को रामेश्वर भन्ने हरी नारायण शर्माले १४ बर्षिय ख नाम परिवर्तितलाई करणि गरि भागी रहेको अवस्थामा निजलाई पक्राँउ गरेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए ।

आईतवार विहान साढे ७ बजे २० नामका नवालिकाका परिवारलाईहरु घरबाट वाहिर गएको अवस्थामा पीडिताको घरमा खाना खाने बहाना बनाई बसी पीडिताको बुवा तथा परिवारको व्यक्तिहरू नभएको मौका पारी भाग्न उम्कन नदिई धाकधम्की देखाई जबरजस्ती कारणी गररेको प्रहरी प्रवक्ता मिश्रले भने । इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरी टोलीले गाँउहरुको सहयोगमा तत्काल पक्राउ गरेको थियो ।

निज प्रतिवादी उपर पीडित नबालिकाको बुवाले यस कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा निज रामेश्वर भन्ने हरी नारायण शर्मा उपर बारा जिल्ला अदालतबाट जबजस्ती करणी मुद्दामा ७ दिन म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]