न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२२फाल्गुण। डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशकै एतिहासिक माध्यमिकी परिक्रमामा सहभागी श्रद्धालुहरुका लागि निःशुल्क स्वास्थ्य शिविर छ ।
मधेशको ऐतिहासिक तथा कठोर १५ दिने मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो शिविर सञ्चालन गरेको जनमत पार्टी धनुषा क्षेत्र नं.२का अध्यक्ष उपेन्द्र रोहिताले जानकारी दिएका छन।
जनमत पार्टी धनुषा क्षेत्र नं.२ र पार्टीका औरही गाउपालिकाद्वारा परिक्रमामा सहभागी श्रधालु भक्तजनहरूलाई निःशुल्क स्वास्थ्य सेवा, पानी इन्सटल शिविर सञ्चालन गरेको हो ।
यता शिविरमा बसेका डा परबिन पण्डितका अनुसार परिक्रमामा सहभागीहरुलाई रुघाखोकी ,टाउको दुख्ने जस्ता ५२४ जना श्रद्धालु भक्तजनहरुलाई स्वास्थ्य चेक चाज गरेर आवश्यक औषधि समेत वितरण गरेको बताए ।
डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशकै एतिहासिक माध्यमिकी परिक्रमामा सहभागी श्रद्धालुहरुका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।