१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

जसपा का युवा सांसद महतोद्वारा स्वास्थ्यकर्मीलाई स्वास्थ सामग्री वितरण

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

मनोज बनैता, सिरहा, ३० बैशाख । प्रदेश नम्बर २ का युवा सांसद उपेन्द्र महतोले  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) संग लडिरहेका स्वास्थकर्मी लाई विरामी उपचारका लागि अत्यावस्यक मानिने स्वास्थ सामाग्री वितरण गरेका छन ।

सांसद महतोले स्वास्थ्यकर्मीलाई अत्यावश्यक सुरक्षा कबचको रुपमा लिईने पिपिइ (प्रर्शनल प्रोटेक्टिभ इक्वीप्मेन्ट) ५ सेट, मास्क २ सय पिस,आइआर थर्मामिटर १ थान , सेनिटाइजर ५ लिट र क्लोरिन ट्यान 1 pot  लगायतकाको सामाग्री कबिलासी नगरपालिका , हरिपुर नगरपालिका ,इश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण  गरेएका हुन् ।

सांसद महतो जनता समाजवादी पार्टीका एक बुद्धिजीवी युवा नेताको रुपमा समेत चिनारी कमाएका ब्यक्तित्व हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]