०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनकपुरधामको गोपाल धर्मशालामा थप ५० बेडको क्वारेनटाइन संचालमा

Logo
प्रकाशित मंगलबार, जेठ ०६, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,६ जेठ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले थप ५० बेडको क्वारेनटाइन मंगलबारदेखि संचालनमा ल्याइएको छ ।जनकपुरधाम उपमहानगरपालिका -४ स्थित रहेको गोपाल धर्मशालामा थप ५० बेडको क्वारेन्टाइन संचालनमा ल्याइएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भने यस अघि स्वस्तिक नर्सिङ्ग होममा २५ बेडको क्वारेनटाइन संचालन गर्दै आइरहेको छ । दिन प्रति दिन कोरोना भाइरसको संक्रमित बढेपछि रोकथाम र नियन्त्रणको लागि गोपाल धर्मशालामा थप ५० बेडको क्वारेनटाइन संचालमा ल्याएको छ ।

कोरोना भाइरसको लक्षण देखापरेका र शंकास्पद मानिसहरुलाई परामर्श पश्चात् राख्नको लागि क्वारेन्टाइन संचालनमा ल्याइएपनि आवश्याकता अनुसार बेड र स्वास्थ्यकर्मी थप गर्दै जाने उपमहानगरपालिकाका मेयर साहले बताउनुभयो ।

क्वारेन्टाइनमा बस्ने मानिसहरुको लागि फ्री वाइफाइ ,विजुली ,खानेपाली ,पौष्टिकयुक्त खानाको व्यवस्था राहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]