२८ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

शम्भु सदा हत्याको उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै गृहिमन्त्री थापालाई ज्ञपनपत्र बुझाउदै

Logo
प्रकाशित आइतबार, जेठ ३२, २०७७

राजेश सक्सेना
जनकपुराधाम ,३२ जेठ।धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा फेला परेको शम्भु सदाको हत्या नै गरिएको र पछाडी ढाकछोप गर्न झुन्डियाएको हुन सक्ने दलित अधिकारकर्मीहरुको आरोप रहेको छ ।

यसै बिच बहुजन शक्ति पार्टी नेपाल का अध्यक्ष तथा पुर्व मन्त्री बिश्वेन्द्र पासवानले दलित प्रती शृङ्खलाबद्ध रुपमा घटिरहेको घटना निन्दनीय रहेको र सरकारको दलित प्रतिको दृस्ठि प्रष्ट देखिन थालेको बताए।

अध्यक्ष पासवानले भने शम्भु सदाको हत्या नै गरिएको छ र ती हत्यामा संलग्न जो कोहि लाई कारबाहीको दायरामा ल्याउन उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने भन्दै पार्टीका नेता कार्यकर्ता सहित नेपाल सरकारको गृहमन्त्रालय पुगि ज्ञापनपत्र बुझाएका हुन ।

निश्पक्ष छानबिन गरि घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही र पीडित लाई तत्काल क्षतिपूर्ति नदिए कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]