११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

नेता महतोको फेक आईडीद्वारा भ्रम सृजना, दोषीलाई कार्यवाही गरिने

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

मनोज बनैता
सिरहा, २ असार । बरिस्ठ नेता मा. राजेन्द्र महतो नाम को फेक टुइटर अकाउन्ट बाट मा. सरिता गिरी लाई पार्टीबाट निकालिने लगायत नेपालका तीन करोड गोर्खालीको सन्तान हो भने पोस्ट गलत साबित भएको छ ।

फेक आईडी बाट ह्याण्डल गरिएको उक्त पोस्टहरु व्यापक रुपमा सेयर गरिएको पाईएको छ । नेता महतोले आफ्नो अफिसियल अकाउन्टबाट भ्रामक समाचार लेख्ने र सेयर गर्ने माथि बिश्वास नगर्न आग्रह गरेका छन ।

जनता समाजवादी पार्टी को युवा नेता अनिल महासेठ ले फेक अकाउन्ट चलाउने को लागि कारबाही को प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । महासेठले भने कि ‘यसरी भ्रम सृजना गर्ने गराउनेलाई छिट्टै पहिचान गरि दण्डित गरिनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]