०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

शहिद यादबको स्मृति दिवस मनाइयो

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम ,२० असार । मधेसी जनताको अधिकारका लागि शसस्त्र संघर्षको क्रममा ज्यान गुमाएका शहिद प्रदिप यादब (बमभोला)को आज ९ औ स्मृति दिवस मनाइएको छ ।

कमला नगरपालिका ८ टेढा घर भएका यादबको ९ वर्ष अगाडी नेपाल प्रहरीले इन्काउण्टर गरेको थियो । उनी तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चाका पोलिट व्यूरो सदस्य थिए ।

अधिकार प्राप्तीका लागि लड्ने क्रममा कैयौं मधेसी युवाहरुलाई समातेर प्रहरीले फर्जि भिडन्तको नाममा इन्काउन्टर गरियो । तर हालसम्म ति घटनाहरुको छानविन समेत हुन सकेका छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]