सिबेन्द्र रोहिता
जनकपुरधाम,२१ असार। विजुलीको तार चुडिएर बाटो अबरुद्ध भएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.२ जलाद पुल स्थित विजुलिको ताल झरेपछी जलाद पुलदेखि धनुषा साइन्स क्याम्पस जाने बाटो अवरुद्ध भएको छ ।
आज बिहान ९:३४ मा तार झरेपनि अहिले सम्म विजुली ( लाईन )काटेको छैन।सो स्थानमा समयमा कर्मचारी नपुगेपछी स्थानीय बासीहरु त्रसित बनेको छ।