०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

रुपन्देहीमा जनमत पार्टीको जिल्ला स्तरीय तदर्थ समिति गठन

Logo
प्रकाशित शनिबार, साउन ०३, २०७७

न्यूजमधेश डेक्स
बुटबल ,३ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीको रुपन्देहीमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरीएको छ ।

शनिबार जनमत पार्टीको केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवको अध्यक्षतामा मायादेवी गाउपालिकाको बेथरीमा एक कार्यकम बीच रामकेश गुप्ताको नेतृत्वमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरेका छन्।

सो समितिको संयोजकमा रामकेश गुप्ता ,सह-संयोजकमा चन्द्रशेषर सोना र दिलिप कुमार यादव ,कोषाध्यक्षमा संजय कुमार मिश्र ,सचिवमा शिवचारन केवट,सह-सचिवमा कृष्ण कोहारलाई चयन गरेको छ।

त्यसै समितिको बरिष्ट सदस्य निमर्ला हरिजन,सदस्यमा चन्द्र कुमार सिंह,निधिलाल अशान्त, राकेश चौधरी,राधेश्याम केवट ,रविन्द्रनाथ शुक्ला ,अशोक कुमार वर्मा ,अमरिष कलवार,दिनेश यादव,विरेन्द्र लोधलगाइतका व्यक्तीहरु समितिको सदस्यमा रहेको छ ।यस तदर्थ समितिमा अझै १० जना जिल्ला सदस्य मनोनित गरिने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]