२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

सप्तरीको दुई स्थानीय तहमा जनमत पार्टीका संगठन विस्तार

न्यूजमधेश समाचारदाता सप्तरी, २१ पुस।जनमत पार्टीका संगठन विस्तारका क्रममा सप्तरीमा फेरी दुई स्थानिय तहमा तदर्थ समिति सोमवार गठन गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कोचाबखारीमा गोविन्द मण्डल (बौउवइन) को नेतृत्वमा गठन गरिएको छ भने, तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल कुमार मण्डलको नेतृत्वमा गठन गरिएको हो । तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल मण्डलको अध्यक्षतामा आयोजना गरिएको […]

न्यूजमधेश समाचारदाता कैलाली ,२१ पुस।कैलालीमा सशस्त्र प्रहरीले तीन लाखको अवैध सालको काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलवारीका सशस्त्र प्रहरी निरीक्षक जय बहादुर महताको कमाण्डमा खटिएको टोलीले जिल्लाको कैलारी गाँउपालिका वडा नम्बर १ बाट तीन लाख मूल्य पर्ने ७० क्युफिट सालको काठ बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल नम्बर […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु ,२१ पुस।विजयनगर गाउँपालीका वडा नं.१ स्थित रहेको श्री दुधाधारी माध्यमिक विद्यालय व्यवस्थापन समिती पुर्नगठन गरिएको छ। आज भएको अभिभावक भेलाले चार जना सदस्यमा महिला तर्फ प्रमिला पौडेल , गिता मिश्रा र पुरुष तर्फ राम प्रघट कोरी , राम जनम यादवलाई सर्वसहमतीले चयन गरेका हुन । छोटो समयमै गाउँपालिकामै नमुना विद्यालय बन्दै गएकोमा […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२१ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन दलित जनमत संघ रौतहट गठन भएको छ। आइतबार रौतहट जिल्लाको दुर्गाभवानी गाउपालिका गंगापिपरा चौकमा रामदेव बैठाको अध्यक्षतामा,दलित जनमत संघ धनुषाको अध्यक्ष रघुविर दासको प्रमुख अतिथिमा जिल्ला स्तरीय दलित जनमत संघ रौतहटको २८ सदस्यीय तदर्थ समिति गठन भएको छ। संघको संयोजकमा विजय दास ,सह […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२० पुस।जनकपुरधाम उपमाहानगरपालिकाले शितलहर प्रभावित दृष्टिविहिन व्यक्तिहरुलाई राहत समाग्री वितरण गरेको छ । जनकपुरधाम उपमाहानगरपालिका कार्यालयमा आइतवार राष्ट्रिय अदृष्टिय संघका ११ जना पदाधीकारीहरुलाई उपमहानगरका मेयर लालकिशोर साहले शितलहरमा न्यानो प्रदानका लागि व्लेन्केट,बाल्टीन,जग,२५ किलो चामल,५ किलो दाल लगायतका समाग्री वितरण गरेका छन । दृष्टिविहिन व्यक्तिहरुलाई मुलुकले नै हेर्न छाडेको अवस्थामा उपमहानगरले गरेको राहत वितरणबाट […]

न्यूजमधेश समाचारदाता राजविराज, २० पुस । डा सि. के. राउत नेतृत्वको जनमत पार्टीको विष्णुपुर गाउँपालिकाका तदर्थ समिति आइतवार गठन गरिएको छ । महेश प्रसाद यादवको अध्यक्षता आयोजना गरिएको एक कार्यक्रम बिच राजेन्द्र प्रसाद साहको नेतृत्वमा ५५ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । यसैगरी उपाध्यक्षमा चुनेश्वर साह, सचिवमा महेश प्रसाद यादव, सह सचिवमा […]

न्यूजमधेश समचारदाता जनकपुरधाम ,२० पुस। राष्ट्रियसभामा दुई सिटका लागि राष्ट्रिय जनता पार्टीले नेकपासँग गठबन्धन गरेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले क डा टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत राजपा र समाजवादी पार्टीमाथि प्रहा र गरेका हुन्। राष्ट्रियसभामा उम्मेदवारी मनोनयन दर्ता गराउन राजपा र नेकपाको गठबन्धनले निकालेको र्‍यालीको तस्बिर राखेर डा. राउतले भनेका छन्, ‘मधेसमुक्ति […]

हामी सबै मिलेर नेपाली आमालाई बचाऊँ मन, मुटु र छाती भित्र नेपाललाई सजाऊँ ! किन जाने दाजु भाई टाढा–टाढा विदेश आफ्नो देशमा काम गरे फैलिन्छ स्वदेश !! विदेशमा गए हुन्छ जनावर कै भेष आफ्नो देशमा काम गरे फैलिन्छ स्वदेश !! नेपालीहरु अलपत्र छन् विदेश बाटोमा परिश्रम गरे सुन फल्छ नेपाली माटोमा !!! हामी सबै मिलेर […]