धीरज काेरी कपिलवस्तु,२ पुस।तराई मधेशका कपिलवस्तु जिल्ला लगायत अन्य जिल्लाहरुमा शीतलहर शुरु भए पछि मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । मंगलबार देखी शितलहर सुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ।बिहान देखि बेलुका सम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा मान्छे काे जनजीवन निकै कष्टकर भएको छ […]
न्यूजमधेश समाचारदाता काठमाडौ,२ मंसिर।गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगको टोलीले उनीहरुलाई मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।
न्यूजमधेश समाचारदाता विरगंज,१ पुस।अवैध रूपले पर्साको भेडाहा खोलाबाट बालुवा उत्खनन् गरी पैठारी गर्दै गरेको अवस्थामा प्रहरीले बालुवा भरिएको दुइटा ट्याक्टर र ट्याक्टर चालकलाई पक्राउ गरेको छ। पर्सा प्रहरी मातहतको प्रहरी टोलीले भेडाहा खोलाबाट अवैध रूपले उत्खनन् गरी पैठारी गर्दै गरेको अवस्थामा बालुवाले भरिएका दुइटा ट्याक्टर र चालकलाई पक्राउ गरेको हो। पर्सा प्रहरी मातहतको प्रहरी टोली […]
न्यूजमधेश समाचारदाता धनगढी ,१ पुस।पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढीले रोमाञ्चक जित निकालेको छ । विराटननगर टाइटन्सले टस जितेर फिल्डिङ रोजे पछि धनगढीले पहिलो ब्याटिङ गरेको थियो । धनगढीले विराटनगरलाई ११८ रनको सामान्य चुनौती प्रस्तुत गर्यो । तर, विराटनगरले यो चुनौती भेटाउन सकेन । जित नजिक पुगेको विराटनगरका ब्याट्सम्यान एकपछि अर्को गुम्दै गयो । […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम, १ पुस।धनुषाको महेन्द्रनगर बमकाण्डमा मृत्यु भएको परिवारलाई २५ लाखको दरले क्षतिपूर्ति उपलब्ध गराउन नेपाल औषधि व्यवसायी संघ धनुषाले माग गरेको छ । संघका पदाधिकारीले मंगलबार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेतलमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । संघले बम विस्फोटमा घाइते भएकालाई राहतस्वरूप १ लाखका दरले उपलब्ध गराउन र सम्पूर्ण उपचार […]
न्यूजमधेश समाचारदाता काठमाडौं,१ पुस। गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो […]
धीरज काेरी कपिलवस्तु ,१पुस। कपिलवस्तु नगरपालिका वडा-३ भिक्षु चाैकमा अस्थायी प्रहरी विट काे उद्घाटन गरिएको छ। कपिलवस्तु जिल्लाकाे प्रहरी उपरीक्षक दिप शमशेर जबरा र कपिलवस्तु नगरपालिका का प्रमुख किरन सिहले मिलेर उद्घाटन गरेका छन्। उद्घाटन मा सुदीप पाैडेल,राम भजन कलवार,प्रकाश गैरे र शिव कुमार पाण्डे वडा अध्यक्ष लगायत र प्रहरी अन्य व्यक्तिहरु काे उपस्थिति रहेको […]
न्यूजमधेश समाचारदाता गौर,१ पुस।प्रदेश २ का रौतहट जिल्लामा एक सामुदायिक विद्यालयमा तोडफोड भएको छ। रौतहटको गरुडा नगरपालिका वडा नं २ श्री माध्यमिक विद्यालय गेडही गुठ्ठिमा विद्यार्थीहरुद्वारा आइतबार तोडफोड गरेका हुन् । विद्यालयले वितरण गर्ने छात्रवृत्तिलगायत आर्थिक हिनामिना गरेको तथा कक्षाको रोल नम्बर तलमाथी गरेको बिषयलाई लिएर आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेका हुन । सात कक्षादेखि नौ […]