न्यूजमधेश समाचारदाता काठमाडौँ,१ पुस।बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन् । न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो । राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २१ असोजमा एक लाख ४० रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको […]
न्यूजमधेश समाचारदाता काठमाडौं,३० मंसिर।प्रतिनिधिसभाका सांसदहरुलाई ६ करोड दिने बजेटको व्यवस्थालाई चुनौती दिँदै नेपाली कांग्रेसका तीन सांसद अदालत पुगेका छन् । यस आर्थिक वर्षको बजेटमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसदहरुलाई ६ करोड दिने व्यवस्था गरिएको थियो । सर्वत्र आलो चना हुँदाहुँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई खुसी बनाउने ६ करोडको स्थायीय पूर्वाधार साझेदारी कार्यक्रम ल्याएका थिए । प्रतिनिधिसभामा […]
न्यूजमधेश समाचारदाता चितवन,३० मंसिर।नेपालमा अहिले देह व्यापार डरलाग्दो तरिकाले बढ्दै गइरहेको छ । सरकारले सञ्चालन गर्न कानुनी रुपमा मान्यता नदिए पनि मान्छेहरु खाजा घरका नाममा पनि यस्तो कार्य गर्दै आइरहेका छन् । यस्तै, युवतीहरुलाई जबर्जस्ती धन्दामा संलग्न गराएको आरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा […]
न्यूजमधेश समाचारदाता जमकपुरधाम,३० मंसिर। हुलाकी राजमार्ग अन्तर्गत धनुषाको देउरी पर्वहाको विचमा मोटरसाइकल दुर्घटना चलकको मृत्यु भएको छ। जनकपुरबाट पुर्व तर्फबाट जादै गरेको ज.९ प ८५६५ नम्बरको होन्डा साइन मोटरसाइकल औरही गाउपालिका २ देउरी पर्वहाको विचमा दुर्घटना भएको छ। दुर्घटनामा परि कनरपट्टी घर भएको अन्दाजी २५-३० वर्षीय बिनोद यादवको मृत्यु भएका प्रत्यक्षदर्शी रघुविर दासले जानकारी दिएको […]
न्यूजमधेश समाचारदाताजमकपुरधाम,३० मंसिर। हुलाकी राजमार्ग अन्तर्गत धनुषाको देउरी पर्वहाको विचमा मोटरसाइकल दुर्घटना चलकको मृत्यु भएको छ।पुर्व तर्फबाट आउदै गरेको ज.९ प ८५६५ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ।थप विवरण आउन बाकी छ।
संतोष रन्जितकार वीरगन्ज, ३० मंसिर।पर्सामा नेपाल निर्माण व्यवसायी संघको नेतृत्वसंग असन्तुष्ट निर्माण व्यवसायीहरुको समुहले आइतबार छुट्टै साधारण सभा सम्पन्न गरेको छ । संघका अध्यक्ष रमाकान्त चौरसिया र महासचिव सुरेश पटेलसंग असन्तुष्टहरुको समुहले आइतबार वीरगन्जको पदम पार्टी प्यालेशमा १६ औं साधारणसभा मनाएको हो । यसअघि शुक्रबार वीरगन्जमै संघको १६ औं साधारणसभा तथा ११ औं अधिवेशन आयोजना […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,३०मंसिर।जनकपुरको संकटमोचन मन्दिर पछाडि सडक छेउँँमा फेल परेको कुकर बम डिस्पोज गर्न नेपाली सेनाको तयारी भइरहेको छ। आईतबार राति ९ बजेतिर सडक छेउको पर्खालमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले घेरा हालेर त्यहाँ आवत – जाबतमा रोक लगाइएको छ । शंकास्पद वस्तु बम नै हुन सक्ने आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्न […]
न्यूजमधेश समाचारदाता कञ्चनपुर,२९ मंसिर।१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक जितेकी संगीता धामीलाई भीमदत्तनगरमा आइतबार भव्य स्वागत गरिएको छ। भीमदत्त नगरपालिका ३ की १९ वर्षीया धामीले जनकपुरमा सम्पन्न ५५ किलो तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी थिइन्। नेपाली कुस्ती खेलको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी धामीले बंगलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गरेकी […]