२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

बम विष्फोट परि ज्यान गुमाएका मृतकको आत्माको शान्तिका लागि दिपप्रज्वलन

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२९मंसिर।धनुषाको महेन्द्रनगर बम विष्फोटको घटनामा मृत्यू भएका मृत आत्माको चिर शान्तिको कामना गर्दै दिपप्रज्वलन गरिएको छ । आज जनकपुरको जनकचौक स्थित युथ एसोसिएसन अफ नेपाल (यान ) र जिल्ला युवा संजाल धनुषाको अगुवाइमा मृतआत्माको चिर शान्ति र घाइतेहरुको सिघ्र स्वाथ्यलाभको कामना गर्दै दिपप्रज्वलन गरिएको हो । जिल्ला युवा संजाल धनुषाका महासचिव कुलदिप साह,संजालका […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२९ मंसिर।मेची महाकाली रेलवे निर्माणका लागि आवश्यक रकम र दाता खोजी भईरहेको बेला यसका प्रक्रियागत कार्यहरु भने सम्पन्न गर्ने कार्यहरु भईरहेका छन् । यसैक्रममा मेची महाकाली रेलवे आयोजना अन्तर्गतको इनरुवा काकडभिट्ठा खण्ड र इटहरी विराटनगर रेलवे लिंक निर्माणका लागि इआई अर्थात वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । रेल विभागले विराटनगरमा […]

संतोष रन्जितकार बीरगंज,२९मंसीर ।समदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार हेलमेटले हाम्रो ज्यानको रक्षा गर्छ (जझभित कबखभक यगच ष्खिभक) भन्ने नाराकासाथ शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.ले वीरगन्ज स्थित घण्टाघर चौकमा शनिबार मोटरसाईकल चालकहरुलाई निःशुल्क हेल्मेट बितरण गरेको छ । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.का कार्यकारी निर्देशक राजेश अग्रवालले बिना हेल्मेट मोटरसाईकल चलाउने बालबालिका, महिला […]

मनोज मोरबैता जनकपुरधाम,२९मसिर।धनुषामा भुमीहिन दलितमाथि पुनःहुनेखानेले नजर लगाएपछि उनिहरु घरबार विहिन हुने अवस्थामा पुगेको छ ।धनषाको विदेह नगरपालिका-१ ठाढी टोलमा रहेका करिव सय घरपरिवार विहिन वन्न पुगेको हो ।विगत चार दशक देखि ठाडी टोलमा रहेको पोखरीको एलानी जग्गामा बसोबास गर्दै आएका मजदुरी गरेर छाक टार्दै आएका सहनी समुदायहरु अदालतको आदेश पछि घरबार विहिन बन्न पुगेका […]

न्यूजमधेश समाचारदाता दाङ, २९ मंसिर । शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा रु सात करोड ७७ लाख क्षति भएको हो । दाङ देउखुरी इँटा व्यवसायी सङ्घका अध्यक्ष रोम वलीका अनुसार दुई […]

न्यूजमधेश समाचारदाता राजबिराज,२८मंसिर।सप्तरी जिल्लाको पुर्वी भेगमा जङ्गली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने एक बृद्ध घाईते भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ की मिना सदाकी पत्नि ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणमा परी मृत्यु भएको हो। घर नजिकै जंगलमा खर काट्न गएकी सदालाई बँदेलको आक्रमण परी घाइते पश्चात् स्थानीय […]

न्यूजमधेश समाचारदाता विरगंज,२८ मंसिर। डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कमिटीको बैठक शनिबार विरगंजमा सम्पन्न भएको हो। डा राउतको अध्यक्षतामा पर्सा जिल्लाका विरगंज महानगरपालिका वडा नं.१९ विंध्यवासिनी स्थित रहेको विंध्यवासिनी मन्दिरको धर्मशालामा केन्द्रिय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ। उक्त बैठकबाट पार्टीका दुईटा जनवर्गीय संगठनको केन्द्रिय संयोजकसमेत चयन गरेको हो। जनमत पार्टीका जनवर्गीय संगठन […]

न्यूजमधेश समचारदाता जकपुरधाम,२८ मंसिर।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु हुने गरी प्रदेश २ का आस्था राजधानी धनुषामा गराइएको बम विष्फोटका दोषीलाई जसरी पनि पक्राउ गरी छाड्ने बताएको केहि घण्टामै धनुषा प्रहरीले सो घटनाको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। एक प्रहरी निरीक्षक र एकै घरका बाबु छोराको ज्यान जाने गरी गराइएको […]