२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

सप्तरीमा माछाको जालमा शिशुको शव भेटियो

न्यूजमधेश समचारदाता सप्तरी, २८ मंसिर । सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ । तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत […]

सौगात अधिकारी जनकपुरधाम, २८ मंसिर । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करीब चार सय मिटर दूरीमा शक्तिशाली बम बिष्फोट हुँदा स्थानीय ४६ वर्षीय राजेश्वर साह र […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,२७मंसिर।स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा किर्डाक नेपालको सहजीकरणमा तथा विद्याज्योति,साहासी ज्ञानज्योति,समृद्धि स्वाबलम्बन समुहलाई समुहको व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि सम्बन्धि तालिम बुद्धभूमी नगरपालिका वडा नं ४ बुड्ढीमा सम्पन्न भएको छ । तालिममा स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन,बैठक संचालन,समुहको आवश्यकता र महत्व,प्रभावकारी संचारर,पैरवी,वकालत,संगसंगै समुहको वार्षिक योजना निर्माण र नेतृत्व विकास क्षमता अभिवृद्धि गराउने उद्देश्य […]

एजेन्सी , २७ मंसिर। विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो तर स्पेनमा मनाइएको जनावर दिवसले भने अनाैठाे थियाे र धेरैलाई चकित पनि तुल्यायो। यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु नांगै सहरमा सुते। नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन्। डेलीमेलका […]

न्यूजमधेश समाचारदाता काठमाडौ, २७ मंसिर।एनसेलले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ। राउत तेस्रो हप्ताको विजयी ग्राहक मध्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयी ग्राहकमध्येका एक हुन्। राउत र थापालाई बिहीबार एक कार्यक्रममाझ एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो। […]

संतोष रन्जितकार वीरगंज, २७ मंसिर।मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा ११ किलो लागुऔषध चरेश सशस्त्र प्रहरीले विहिबार बरामद गरेको छ । जगरनाथपुर गाउपालिका १ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले सो चरेश बरामद गरेको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगन्जका प्रमुख प्रहरी उपरीक्षक […]

संतोष रन्जितकार वीरगंज, २७ मंसिर।वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंहको सरुवा भएकोले सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीको आयोजनामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कपडा बैंकले कपडा समेत बितरण गरेको थियो । सामुदायिक सेवा केन्द्रका सचीव दिलिप प्रधानको […]

न्यूजमधेश समाचारदाता काठमाडौ ,२७ मंसिर।काठमाडौ लगायत देशका अधिकांश स्थानमा केहि दिन देखि चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा पानि र तराइका क्षेत्रमा हुस्सु तथा हावाहुरी चलिरहेको छ । चिसोमा स्वास्थको धेरै ख्याल गर्न पर्ने हुन्छ । चिसो बाट मौसमी फ्लु,खोकी,ज्वरो जस्ता रोग हरु लाग्न सक्छन। के […]