०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

मधेश विशेष

दही च्यूरा खाएर धान दिवस मनाइयो

न्यूजमधेश डेस्क जनकपुरधाम, १५ असार ।प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महीनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १४ असार। प्रदेश नं २ सरकारले सलह कीराका कारण अन्नबालीमा हुने नोक्सानबाट जोगिन र सो कीरालाई नियन्त्रणका लागि कार्य योजना तयार गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयका निर्देशकसहितको […]

न्यूजमधेश सम्बादाता वीरगञ्ज, १३ असार  । कलैया उपमहानगरपालिका–२ मा निर्माण गरिएको नाला एकसाता नबित्दै भत्किएको छ ।स्थानीयवासीले ठेकेदार कम्पनीले कमसल निर्माण सामग्रीको प्रयोग गरेको आरोप लगाएका छन् । शहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरी शहरी विकास कार्यालय वीरगञ्जले ठेक्का सम्झौता गरेको जनाइएको छ।उनीहरुले कार्यालयका कर्मचारी तथा ठेकेदार कम्पनीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग हुँदा नाला […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ असार।विदेशबाट विवाह गरेर आउने महिलालाई सात वर्षपछि नागरिकता दिने विधेयकविरुद्ध मधेशका विभिन्न जिल्लामा निरन्तर विरोध प्रदर्शन जारी रहेको छ। शुक्रबार पनि जनमत पार्टीका नेता तथा कार्यकर्ताले मधेशका विभिन्न जिल्लाकामा सरकारले जारी गरेको नागरिकता विधेयकको विरुद्धमा प्रदर्शन गरेको छ।सडकमै प्लेकार्ड लिएर नेता नारा जुलुस सहित कोण सभामा परिन्त गरेको छ। यसैबीच रुपन्देहीको लुम्बिनी […]

कमल कुमार मण्डल राजविराज,११ असार ।जनमत पार्टीका नेता तथा कार्यक्रताहरुद्धारा सप्तरीको विभिन्न स्थानिय तहमा विहिवार ज्ञापन पत्र बुझाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्ध गत मंगलवार घोषणा गरिएको आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) प्रत्येक स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र बुझाइएको जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले बताए […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ असार। तराई–मधेशको पौराणिक वाद्यवादन ढोल, पिपही घन्किरहेको छ । खाली चौरमा चारैतिर मान्छेको भिड छ । महिला, बालबालिका, बृद्वबृद्वा, युवा सबै मग्न छन् । चारैतिर घेरा बनाइएको भिडबीचमा पूजा सामग्री राखिएको छ । त्यहीं आगो बालेर पकाइएको खीर केराको पातमा राखिएको छ । ती खीरमाथि लड्डू, केरा र सुपारी सजाइएको छ । […]

न्यूजमधेश सम्बादाता कैलाली ,११ असार ।कैलालीमा एकजना प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्‍चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई बिहीबार पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले कानुन व्यवसायी विष्टको फर्ममा […]

न्यूजमधेश डेस्क जनकपुरधाम, ७ असार । जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विवाह गरेर आउने महिलालाई सात बर्षपछि नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको निर्णयप्रति पुर्नविचार गर्न ध्यानाकर्षण गराएका छन् । सचेतक अरगरियाले आईतबार बिज्ञप्ती जारी गर्दै नेकपाको यो निर्णय विवेकहिन, सम्प्रदायिक र विभेदकारी रहेको बताएका छन् । नागरिकता प्राप्ति गर्ने प्रकृयामा […]