०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

मधेश विशेष

सबैला घट्ना प्रकरण ः इनसपेक्टर, वडा अध्यक्षसहितकाबिरुद्व जाहेरी दर्ता

न्यूजमधेश डेस्क जनकपुराधाम ,१ असार। धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्ना सम्बन्धी जाहेरी सरकारी वकीलको कार्यालयले दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ जेठ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै […]

न्यूजमधेश डेस्क नवलपरासी,३१ जेठ। बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् ।काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ। “उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ । जिल्ला बाहिर पठाउन नसक्दा सस्तोमा तरकारी […]

न्यूजमधेश डेस्क जनकपुरधाम , ३१ जेठ । विदेशमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा  लकडाउनबाट प्रभावित एक सय घरपरिवारलाई राहत वितरण गरेका छ । सिरहाको औरही गाउपालिका वडा नम्बर ४ इटाटारका एक सय अति विपन्न घरपरिवारलाई छाक टार्न समस्या भएको देखेपछि जनमत पार्टीका वडा कार्यसमिति सहकार्यमा राहत वितरण गरेको पार्टीका वडा संयोजक देवेन्द्र […]

श्रवण देव जनकपुरधाम ,२९ जेठ। हाम्रो मुलुकमा सबैभन्दा बढी पिछडिएकामध्ये एक हो, मुसहर समुदाय । खासगरी तराई क्षेत्रमा बसोबास गर्ने अधिकांस यो समुदायका बासिन्दाको आफ्नो जग्गा छँदैछैन । ऐलानी जग्गामा घर बनाएर बसोबास गर्ने अनि मजदुरी गरेर जीविका चलाउने समुदाय । यही समुदायका एक युवक थिए धनु्षाको सबैला नगरपालिका १२ बरकुवाका शम्भु सदा । कम […]

सिबेन्द्र रोहिता सबैला,२८ जेठ।धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवाले आत्महत्या गरेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ । सवारी ज्यान मुद्दामा पक्राउ परेका नगरपालिका -१२ बरकुरवाका २२ वर्षीय शम्भु सदाले प्रहरी हिरासत भित्रै पासो लगाएर आत्महत्या गरेका छन् । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट […]

नानीमैया कटवाल सप्तरी, २७ जेठ । घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहनु भएका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १०० बटुलेर घरबाट निस्कनुभयो । २५ वर्षीया सुत्केरी श्रीमती मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ । “साहुले पैसा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेठ। जनकपुरधामका एक दम्पतिले लकडाउनका कारण समस्यामा परेका २ सय ५० परिवारलाई निःशुल्क खाना खुवाएका छन् । जनकपुरधाम उप महानगरपालिका ७ निवासी रामनारायण साह र चन्द्रकला देवीले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई खाना खुवाएका हुन् । जनकपुरधामको बिभिन्न ठाउँका विपन्नलाई दुबैले खाना खुवाए । रामजानकी तेली कुट्टीद्वारा जनकपुरधाममा संचालित निःशुल्क भोजन […]