०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

मधेश विशेष

एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई अब रेडियोबाट कक्षा संचालन

कमल कुमार मण्डल राजविराज, १७ वैशाख । एसईई परिक्षामा सहभागी हुने र कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुका लागी एफ. एम. बाट “पाठशाला अपना घरेमे” नामका कार्यक्रम वैशाख १८ गतेदेखि सञ्चालन गर्ने भएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्धारा सप्तरीको राजविराजबाट ९४.७ मेगाहर्जमा प्रसारित भइरहेको सि एफ एमको माध्यमबाट विहिवारदेखि पठनपाठन गराउने भएको छ । […]

न्यूजमधेश सम्बादाता भैरहवा, १५ बैशाख ।कोरोना भाइरसबाट जोगिनको लागि सरकारले गरेको लकडाउनका कारण अति विपन्न घरपरिवारका व्यक्तिहरु तरकारी खानबाट बंचित हुनु पर्ने बाध्य भएपछि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विपन्न घरपरिवारलाई राहत स्वरुप तरकारी वितरण गरेको छ। पार्टीले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ७ मा अति विपन्न परिवारलाई तरकारी वितरण गरेको जनमत पार्टी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ बैशाख । स्थानीय सरकारले लक डाउनका समयमा छाँक टार्न मुश्किल भइरहेका व्यक्तिलाई रासन मात्र बितरण गरिरहँदा गर्भवती, सुत्केरी तथा नवजात शिशुलाई समस्या भइरहेको छ । राहत स्वरुप रासन समेत नपुगेका ठाउँका गर्भवती र सुत्केरी पीडित बन्दै गएका छन् । खासगरी दलित, विपन्न र गरीब बस्तीमा लकडाउनअघि र लकडाउनकाबीच शिशु जन्माइएका सुत्केरीलाई […]

जीतेन्द्र कुमार राम सबैला,१२बैशाख ।कोरोना प्रभाव र लकडाउनले निम्त्याएको अतिसंकट आर्थिक अभावको समय प्रदेश सरकारले उपलब्ध गराएको राहत बितरणमा एक स्थानिय तहका वडाका जनप्रतिनिधिले पार्टीका कार्यकर्तालाइ मात्र राहत दिई राजनितिकरण गरेको अतिबिपन्न र पिडितहरुले आरोप लगाएका छन। धनुषाको सवैला नगरपालिकामा राहत बितरणको लागि हचुवाको भरमा अनुगमन बिना नै आफ्ना पार्टिका कार्यकर्तालाइ राहत बाडेका वडा नं।१ […]

मनोज बनैता सिरहा, ११ बैशाख । केही वर्षदेखि प्रयासरत एकीकरण प्रकृयालाई मुर्तरुप दिदै राजपा र सपा एकता बन्धनमा जोडिएका छन । बुधबार राति राजपा र समाजवादीबीच भएको सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। स्रोतअनुसात पार्टीको वरियता क्रममा तत्कालीन राजपाका बरिस्ठ नेता महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ। दुई पार्टी एकता भएपछि […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ बैशाख।प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले कोरोना भाइरसलाई लिएर प्रदेश २ को स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् । उनले यस्तो भयाबह स्थिति आउन नदिन अबिलम्ब मठ÷मन्दिर, मस्जिद÷मदर्साको सर्च अभियान चलाउनुपर्ने धारणा सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । ‘प्रदेशका सम्पूर्ण मठ÷मन्दिर, मस्जिद÷मदर्सालाई […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ बैशाख । धनुषाका दुई जना पत्रकारमाथि आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको छ । धनुषाको शहीद नगरपालिकाको क्वारेन्टाइन सम्बन्धी समाचार रिपोर्टिङ्ग गरेर विसरभोरातर्फ फर्किने क्रममा पत्रकारद्वय सिबेन्द्र रोहिता र मनोज कुमार मोरबैतामाथि आक्रमण गरिएको हो । आक्रमणबाट रोहिताको टाउको नै फुटेको छ भने मोरबैतालाई सामन्य चोट लागेको छ । शहीद नगरपालिका ९ कोइलपुरमा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ बैशाख । धनुषामा दुई जना पत्रकारमाथि शुक्रबार साँझ आक्रमण गरिएको छ । शहीद नगरपालिकामा कोरोना भाइरस सम्बन्धी रिपोर्टिङ्ग गरी घरफर्किदैं गरेका पत्रकार शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि सोही नगरपालिकाको वडा नम्बर ९ गोठ कोयलपुरमा आक्रमण गरिएको हो । रिपोर्टिङ्ग सकाएर फर्किदैं गर्दा ४÷५ जनाले आफूमाथि आक्रमण गरेको उनीहरुले बताए । शहीद नगरपालिकाको […]