०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

मधेश विशेष

विदेशमा फसेका नेपालीलाई सुरक्षित रुपमा ल्याउ : अध्यक्ष यादव

न्यूजमधेश सम्बादाता काठमाण्डु ,५ बैशाख।रोजगारीको क्रममा विदेशमा फसेका नेपालीलाई सुरक्षित रुपमा ल्याउन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माग गरेका छन् । भारत बाहेकका देशमा लगभग ६० लाख नेपाली नागरिक विदेशमा रहेको उल्लेखगर्दै पूर्व विदेशमन्त्री समेत रहेका यादवले भने, उनीहरुले नै पठाएको विप्रषण(रेमिट्यान्स) अथवा वैदेशिक रोजगारीबाट कमाएको पैसाको भरमा देश चलेकोछ । ‘ कुल बजेटको लगभग […]

कमल कुमार मण्डल राजविराज ,२ बैशाख । सप्तरीको विभिन्न स्थानिय तहमा मंगलवार भव्यता पुर्वक एकता नाद सफल गरिएको छ । कोेरोना भाइरस कोभिड १९ महामारीको विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी, समाजसेवी तथा अतिआवश्यक सेवामा खटिनेहरुको सम्मान तथा हौसला बढाउने उदेश्यले सप्तरी सहित विभिन्न ठाउँहरुमा एकता नाद गरिएको छ । वैज्ञानिक डा सीके राउको […]

राजकिशोर रजक आजविश्व रत्नबाबासाहेव डाँ अम्बेडकरको १२९औँ जन्मदिनहो । स्वतन्त्रता, समता र भाईचारामाआधारित आधुनिक समाजको सपना देख्ने अम्बेडकरको जन्म १४ अप्रील १८९१मा महार जातिमाभएको थियो ।अम्बेडकर चिन्तक, सामाजिकक्रान्तिको साथ–साथ राजनेतापनिथिए । समाज सुधारक, विचारक, दार्शनिकसँगै महान अर्थशास्त्रीपनिथिए । राजनीतिक रुपमाउदारवादी सामाजिकलोकतन्त्रवादीथिए । आर्थिक दृष्टिकोणवाट राज्य समाजवादीथिए । मुख्यउद्योग कृषिलगायतलाई राष्ट्रियकरण, शिक्षा–स्वास्थ्यलाई राज्यले ग्यारेन्टी गर्नु पर्छ […]

मनोज कुमार मोरबैता जनकपुरधाम,१ बैशाख । सिके राउत नेतृत्वको जनमत पार्टीको भ्रातृ संगठनको रुपमा शिक्षक जनमत संघको केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । देशमा बिग्रँदो शिक्षाको अवस्था सुधार्न तथा शिक्षकको हकहित सुरक्षित गर्न भन्दै भिडियो कन्फरेन्स मार्फत् २ सय २५ सदस्यीय समिति गठन गरिएको हो । धिरेन्द्र कुमारको संयोजकत्वमा शिक्षक जनमत संघको समिति गठन […]

न्यूजमधेश सम्बादाता लाहन ,१ बैशाख । सिरहाको सिरहा नगरपालिका १७ पटेर्बामा प्रहरी र स्थानीयबीच झडप भएपछि अवस्था तनाब ग्रस्त स्थानिय भागाभाग भएको छ । अहिले कोरोना भाइरस विश्वभर त्रास फैलाएको अवस्थामा नेपाल सरकार कोरोनाको रोकथाम गर्नको लागि देशव्यापी गरेको छ ।त्यसैक्रम मा सिरहाको पटेर्वामा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटेपछि झडप भएको स्थानीयले जानकारी […]

मनोज कुमार मोरबैता जनकपुरधाम,३० चैत्र । सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले चैत महिनाको स्कुल शुल्क नलिन मन्त्रिपरिषद्बाटै निर्णय गरी निर्देश गर्न माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष पोषण कुमार यादवले आईतबार बिज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् । उनले चैत महिनाको घर भाडा छुट गर्न र प्रहरीसम्मलाई निर्देशन […]

न्यूजमधेश सम्बातादा परासी ,२९ चैत्र ।नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्र्देशन दिएको छ । नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले […]

डा.सीके राउत कोरोनाको संक्रमण अब नेपालमा पनि फैलिँदै गइरहेको छ।यसबाट बच्नका लागि सरकारको तयारी फितलो नै छ।चीन हाम्रो छिमेकी मुलुक भएकोले सुरुदेखि नै त्रासको वातावरण थियो । त्यो त्रासको वातावरणले गर्दा हामीलाई सचेत हुन मद्दत ग¥यो । त्यसले गर्दा नै अहिलेसम्म हामी सुरक्षित छौं।सरकारले विस्तारै तयारी गर्न खोजेको त छ तर अझै पनि खासै तयारी […]