मनोज बनैता, सिरहा, २६ चैत । सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर केहि दिनदेखि सृजना भएको विवाद ले चरम सिमा नाघेको छ । स्थानिय नेता तथा बुद्धिजीवीले मेयर श्रवण यादवको राहत वितरणमा मोनोपोली भएको आरोप लगाएका छन । असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरि मेयर यादवको काखा र पाखा गर्ने मनोबिज्ञानको पर्दाफास गरेका छन । स्थानिय […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२७ चैत्र ।रक्तअल्पता रोगका कारण जीवन मरणको दोसाँधमा रहेका एक युवकलाई दुई युवकले रक्तदान गरी ज्यान बचाएका छन् । मुलुक लक डाउनमा रहेको बेला रगतको समेत अभाव भएको अवस्थामा यी दुई युवकले सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाका जितेन्द्र यादवलाई रक्तदान गरेर जीवन बचाएका हुन् । यादव मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएपनि […]
न्यूजमधेश सम्बादाता सिरहा,२६ चैत्र । मधेश ईन्जिनियर्स एसोसिएसनको सिरहा जिल्ला कार्यसमिति मंगलबार गठन भएको छ ! विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको जोखिमबाट जोगिनकोलागि नेपाल सरकारले लगाएको लक डाउनलाइ मध्यनजर राख्दै मंगरबार अनलाईन भिडियो कन्फ्रेन्सबाट समिति गठडन गरिएको हो । ईन्जिनियर तेजनारायण यादवको नेतृत्वमा ४६ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा जिल्ला कार्यसमिति गठन गरिएको एसोसिएसनका केन्द्रिय […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२५ चैत्र ।मारवाडी सेवा समिति जनकपुृरधामले सोमवार धनुषा जिल्लाको कमला नगरपालिकाको माची र जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १८ मा राहत सामग्री बितरण गरेको छ । समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार माचीमा ७५ बिपन्न परिवारलाई चामल, दाल, तेल, आलु, सोयाबिन, चाउचाउ, साबुन लगायतका समानहरु उपलब्ध गराइएकोछ । त्यसैगरि समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर […]
न्यूजमधेश सम्बादाता सप्तरी ,२५ चैत्र । लकडाउनको तेस्रो हप्ता शुरु भइसकेको छ । यहीं समयमा कृषकले लगाएको गहुँ बाली भित्र्याउने बेला पनि हो । किनभने गहुँबाली पाकिसकेको छ । कृषिको हब मानिने प्रदेश २ का कृषक गहुँ कसरी भित्र्याउने भन्ने चिन्तामा डुबिरहँदा संघीय सरकारले सतर्कता अपनाउँदै बाली भित्र्याउन भनिसकेको छ । प्रदेश २ का भूमी, […]
न्यूजमधेश सम्बादाता रौतहट ,२४ चैत्र। गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो । गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो । सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२४ चैत्र ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस बिरुद्ध नेपाल र भारतमा लकडाउन गरिएको बेला भारत सरकारले एक्यबद्धता जनाउन राती ९ बजे दियो बाल्न गरेको आव्हानको प्रभाव जनकपुरधाम लगायत प्रदेश २ का सबै जिल्लामा परेको छ । तर भारतमा दियो मात्रै बालिएपनि प्रदेश २मा पटखा आतंक नै मच्चाइएको थियो ।नेपाली समय अनुसार सवा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२३ चैत्र ।धनुषा जिल्लाका एक वडाध्यक्ष भारतको मधुबनीबाट घर फर्केपछि स्थानीय त्रसित बनेका छन् । जनकननदनी गाउपालिका २ का वडाध्यक्ष भोगेन्द्र पाठक भारतबाट घर फर्केपछि स्थानीय त्रसित बनेका हुन् । उनी कोरोना भाइरस लागेको हुनसक्ने स्थानीयको अनुमान छ । सोही कारण वडाध्यक्ष पाठकको स्वास्थ्य परीक्षण गराउन स्थानीयले माग गरेको स्थानीय युवा नेता […]