०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

मधेश विशेष

नेकपाका सांसदले मुख्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

न्यूजमधेश सम्बादाता जनकपुरधाम,६ फाल्गुण।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सांसदहरु ज्ञापनपत्र बुझाएका छन्।सोमबार नेकपा निकट सांसदहरुले मुख्यमन्त्री राउतको निवास पुगी विभिन्न ८ बुंदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन्। चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको विकास निर्माणको कार्यक्रम सरकारले दोस्रो चौमासिक चलिरह्दा पनि सार्वजनिक नगरेको भन्दै आपत्ती जनाएका छन् । सांसदहरुले […]

न्यूजमधेश सम्बादाता राजविराज,६ फाल्गुण।सप्तरी जीलाको बोदे बरसाईन नगरपालिकामा संचालन गरिएको धार्मिक मुश्लिम सभा सोमबार सम्पन्न भएको छ । सम्मेलनमा नेपाल र भारतबाट आएका १५ लाखभन्दा बढी मुसलमानले एकसाथ नवाज पढेका छन् । उनीहरुले शान्तिका निम्ति प्रार्थना समेत गरेको आयोजकले जनाएको छ । सम्मेलनमा मौलाना हजरत साद साहेबले प्रवचन दिएका थिए । भारतको दिल्लीबाट आएका उनी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ फाल्गुण।प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका छन । प्रदेशको नामाकरण सम्बन्धि प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख […]

नानीमैया कटवाल सप्तरी,२९ माघ।रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य हुनुहुन्छ । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उहाँको सुत्ने ठाउँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग बिहे गरेर आएदेखि उहाँ सुँगुरको खोरमाथि बनेको सानो मचानमा सुत्दै आउनुभएको छ । एक्काइस वर्षीया रुन्तीका दुई छोरी र एक छोरा छन्, उनीहरु […]

न्यूजमधेश सम्बादाता जलेश्वर ,२७ माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू राजनीतिमा कुनै रहरले नभएर परिस्थितिले उब्जाएको समस्याका कारण आएको बताएका छन् ।   महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जनमत पार्टीले सोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् । आमसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशका समस्याहरु अहिले पनि ज्युको त्यँहु रहेकोले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२७ माघ।जनकपुरधाममा करिव डेढ करोड लगानी गरी एक व्यवसायीले शुद्ध पिउने पानी उद्योग सञ्चालनमा ल्याएको छ।जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल स्थित व्यवसायी सुमन्थ कर्णले अनुमानित डेढ करोड लगानी गरी पानी उद्योग सञ्चालनमा ल्याएका हुन् । आइतबार प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले विभा बेभरेजस् कम्पनीद्धारा उत्पादित भोडा नामको पानी उद्योग […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२७ माघ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सोमवारदेखि बेटी सम्मेलन हुने भएको छ । ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ मुल नाराका साथ जनकपुरमा दोस्रो बेटी सम्मेलन हुन लागेको हो । मुलधार महिला सेवा केन्द्र उदयपुरको आयोजनामा सोमवार जनकपुरको मशाला कटेजमा सुरु हुने दोस्रो बेटी सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनबारे जानकारी […]

न्यूजमधेश सम्बादाता सिरहा,२६ माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन मुस्लिम जनमत संघ सिरहा गठन भएको छ। शनिबार एक कार्यक्रमको विच जनमत पार्टीका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज राजकुमार यादव ( त्यागी बाबा) को प्रमुख आतिथ्यमा मोहम्मद मेहरे आलमको अध्यक्षतामा १७ सदस्य मुस्लिम जनमत संघ सिरहा गठन भएको युवा नेता पंकच सिंहले जानकारी […]