०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

मधेश विशेष

एनआरएमएका महासचिव डा.महतोलाई प्रधानध्यापक मण्डलले गरे सम्मान

न्यूजमधेश डेस्क जनकपुरधाम,२ पौष ।गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीको महासचिव डा.श्याम बाबू महतोलाई प्रधानध्यापक पवन कुमार मण्डलले सम्मान गर्नुभएको छ। शुक्रबार धनुषाको तिनकौरियास्थित रहेको जनता नमुना माध्यमिक विद्यालयमा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीको महासचिव डा.श्याम बाबू महतोलाई विद्यालय अनुगमनको क्रममा प्रधानध्यापक पवन कुमार मण्डलले उनलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो। महासचिव डा.महतोले यसै […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ पौष ।संजय शाह (टकला)को छोरा चैतन्यराज शाहले रजत पदक हासिल गरेका छन् । ‘वल्र्ड इकोनमिक्स कप– २०२२’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनले रजत पदक हासिल गरेका छन् । उच्च शिक्षा अध्ययनरत अर्थशास्त्रका विद्यार्थीहरूमाझ उक्त प्रतियोगिता गराइएको थियो । सोही प्रतियोगितामा व्यक्तिगतर्फत चैतन्यराज शाह, रोयल कटुवाल र प्रज्वलविक्रम थापाले रजत पदक हासिल गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ पौष ।सिरहाको लहानस्थित रहेको एलएमसी कलेजका प्रमुख मनोज कर्णको नेतृत्वमा विभिन्न पेशामा आवद्ध दर्जनौं व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। विहिबार लहान नगरपालिका वडा नम्बर -१ मा रहेको एक कार्यक्रमबीच प्रमुख कर्णको नेतृत्वमा दर्जनौं जना जनमत पार्टीमा प्रवेश गर्नुभएको हो। पार्टी प्रवेश गर्नेमा रेन्बो इन्ट्रनेशनल स्कुल लहानका प्रमुख राजेन्द्र प्रसाद साह,मनोकामना ड्राइभरीङ्ग […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको आजको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । जसपाले मधेस प्रदेशसभाका लागि सिफारिस गरेका सदस्यहरूमा मनिषकुमार सुमन (मधेसी पुरुष, अल्पसङ्ख्यक), विन्दुकुमारी यादव […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ मङ्सिर ।जनता समाजवादी पार्टी महोत्तरीका नेता महेश कुमार यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । सोमबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा पुगेर जसपाका महोत्तरी जिल्ला सदस्यसमेत रहेका नेता यादवले पार्टी प्रवेश गरेका हुन् । नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले फूलमाला र दोसल्ला लगाएर पार्टीमा स्वागत गरेको छ […]

न्यूजमधेश डेस्क टिकापुर ,२६ मङ्सिर । कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ । नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन् । बजार […]

न्यूजमधेश डेस्क सर्लाही ,२६ मङ्सिर। यहाँका अधिकांश नागरिक दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् । जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षांैदेखि गोबरका गुइँठा बनाइ खाना पकाउनका लागि इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका छन् । विषेशगरी जिल्लाका दक्षिणी भेगमा गुइँठाको प्रयोग अत्यधिक हुने गरेको छ । तराई–मधेसमा गुइँठाबाट […]

न्यूजमधेश डेस्क सर्लाही, २५ मङ्सिर । यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि हैरान भएका किसानले उत्पादन गरेको उखु सक्खर […]