न्यूजमधेश डेस्क काठमाडौं,१ जेष्ठ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कार्यकारिणी समितिको कुनै बैठक नबोलाएको बताएका छन्। आज बालकुमारीस्थित जसपा पार्टी कार्यालयमा उपेन्द्र यादव पक्षको बैठक जारी रहेका बेला महन्थ पक्षले कुनै बैठक नडाकिएको बताएको हो। महन्थ ठाकुरद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “जसपा नेपालको केन्द्रीय कायकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी […]
न्यूजमधेश डेस्क काठमाडौं, १ जेष्ठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत नपाएका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कयौ संशय उब्जाएको उनको भनाइ छ । शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज […]
न्यूजमधेश डेस्क काठमाडौं,३१ बैशाख । जनता समाजवादी पार्टी (जसपा) को बहुमत सांसदहरुले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेका छन्। भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार २० जनाको हस्ताक्षरसहित महतो संसदीय दलको नेता चुनिएका हुन् । यता अध्यक्ष उपेन्द्र यादव, संघीय […]
न्यूजमधेश डेस्क काठमाडौं,३१ बैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आजको वार्तामा कार्यदल बनाउने बिषयमा छलफल हुने कार्यक्रम रहेको थियो । दुवै नेताबीच भएको सहमति कार्यान्वयनका लागि सिंहदरबारमा वार्ता भएको हो । यसरी ओली नेपालबीच निरन्तर वार्ता सफल हुँदै जादा विपक्षी नेताहरुलाई भने तनाब हुन […]
न्यूजमधेश डेस्क काठमाडौं,३१ बैशाख । माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको रु भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो रु भनेर जिज्ञासा राखेका थिए। त्यसको जवाफमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९३० अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ । यस अघि ओलीले संसदमा विश्वासको मत […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख ।बिहीबार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपीश शर्मा ओलीबीच कुरा मिलेसँगै माओवादी केन्द्रको विजोग भएको छ । बिहीबार माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको थियो । माधव नेपाल र प्रधानमन्त्री ओलीबीच सहमति हुने भएपछि यतिबेला माओवादीका नेताहरु सन्त्रसित भएका छन् । स्थायी समिति बैठकको बीचमै बाहिरिएका नारायणकाजी श्रेष्ठले माधव […]
न्यूजमधेश डेस्क काठमाडौं,३० बैशाख । राष्ट्रपति कार्यालायले प्रधानमन्त्री पदका लागि गरिएको आव्हानमा कसैले पनि दाबी पेश नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले बैशाख २७ गतेदेखि विहीबार ९आज० ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आव्हान गरिएको तर त्यसमा कसैको पनि दाबी नपरेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत […]