०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

राजनीति

आउदै गरेको रमजान लाई लकडाउनको पाल्ना गर्दै मनाउन मुस्लिम अगुवाहरूको अपिल

  कृष्णनगर, कपिलवस्तु, वैशाख ९ : कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनका निम्त समय समयमा अल्पसंख्यक मुस्लिम समुदायका अगुवा हरु, जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर र अन्य मदरसा हरु ले जन चेतना मूलक कार्यक्रम पटक पटक गरि वा प्रेस विज्ञप्ति जारी गरि समुदाय लाइ कोरोना भाइरस बाट बच्न र बचाउनको लागि र नेपाल […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ बैशाख।लकडाउनकै कारणले छाक टार्न समस्या भएको विपन्न परिवारलाई राहत वितरण गरेको छ । विहिवार धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढी झिझामा वडाअध्यक्ष बिनोद गोहितमान अध्यक्षतामा चार सय १९ घरपरिवारलाई रातह वितरण गरेको छ । सो राहत वितरण कार्यक्रममा विदेह नगरपालिकाको मेयर बेचन दास ,उममेयर निलम देवीको उपस्थितिमा समाजिक दुरी कायम […]

मनोज कुमार मोरबैता जनकपुरधाम,३० चैत्र । सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले चैत महिनाको स्कुल शुल्क नलिन मन्त्रिपरिषद्बाटै निर्णय गरी निर्देश गर्न माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष पोषण कुमार यादवले आईतबार बिज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् । उनले चैत महिनाको घर भाडा छुट गर्न र प्रहरीसम्मलाई निर्देशन […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,२७ चैत्र ।प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका-५ ठेगाना भएका ४६ वर्षीय राम कुमार […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२३ चैत्र । देशमा कोरोना भाइरस संक्रमणबाट जोगिन खडा गरिएको कोषमा संघीय र प्रदेशका साँसदहरुले रकम घोषणा गरेर जनतामा भ्रम सृजना गर्न थालेका छन् । संसदीय कोषको रकम कोरोना भाइरसबाट जोगिन खडा गरिएको कोषमा जम्मा गर्न नमिल्ने कानुनी प्रावधानबारे विज्ञ रहेपनि सर्वसधारण माझ ठूला दानवीर देखाउन केहि करोड रकम उपलब्ध गराउने घोषणा […]

न्यूजमधेस सम्बादाता जनकपुरधाम ,२३ चैत्र।मारवाडी सेवा समितिले अति बिपन्न परिवारलाई राहत सामग्री बितरण गरेकोछ ।समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १५ रामपुर र खजुरी गाउँमा राहत सामग्री वितरण गरेको छ । समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार राहत सामग्रीमा चामल, दाल, आलु, सोयाविन, नुन, चाउचाउ, बिस्कुट, साबुन रहेका छन् ।उनले आइतवार बितरण हुने सामग्रीमा खाने तेलपनि […]

मनोज कुमार मोरबैता जनकपुरधाम ,२२ चैत्र। डा.सीके राउत नेतृत्वको जनमत पार्टीको एक वर्ष पूरा गरिसकेका १२ जिल्ला इन्चार्जलाई परिवर्तन गरिएको छ । ती जिल्लाहरुमा नयाँ इन्चार्ज तोकिएको छ । गत १५ गतेदेखि १७ गते सम्म अनलाईन भिडियो कन्फरेन्सको माध्यमबाट पार्टीका केन्द्रिय कमिटीको बैठकमा एक वर्ष पूरा गरिसकेका जिल्ला इन्चार्जहरुलाई परिवर्तन गर्ने निर्णय भएको पार्टीका केन्द्रिय […]

न्यूजमधेश सम्बादाता वीरगंज,२२ चैत्र ।भोर नामक परोपकारी संस्थाका अध्यक्ष एवं फिल्म निर्माता राजकुमार महतोलगाइत पांच जनालाइ प्रहरीले पक्राउ गरेको छ। शनिबार पर्सा जिल्लाको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले पक्राउ गरको छ ।कलाकारको टोलीले आफूले सम्बिन्धत प्रहरीलाई खबर गरी राहत बाड्न हिँडेको बताएका […]