राम सागर मण्डल जनकपुरधाम,११ फाल्गुण।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान शुरु गरेको बताएका छन् । आइतवार जनकपुर पुगेका प्रचण्डले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखासमिति लगायतले अनुसन्धान शुरु गरेको बताएका हुन् । धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमको सुभारम्भ समारोहमा सहभागी भएका प्रचण्डले भने, ‘सञ्चारमन्त्रीवाला […]
न्यूजमधेश सम्बादाता झापा,१० फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघ गठन भएको छ । शनिबार झापा जिल्लाको राजगढमा जनमत पार्टीका केन्द्रिय सदस्य कोशीला महतोको अध्यक्षतामा विद्यार्थी जनमत संघको केन्द्रिय अध्यक्ष पोषण यादवको प्रमुख आतिथ्यमा विशाल मण्डलको नेतृत्वमा २१ सदस्यीय जिल्ला स्तरीय विद्यार्थी जनमत संघ झापा गठन भएको छ । संघको उपाध्यक्ष […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,८फाल्गुण।राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाको बुवा स्वर्गिय प्रेमनारायण झामाथि जनकपुरधामका मेयर लालकिशोर साहले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । रौतहटस्थित गाउँमै विहिवार १३ औं पुण्य तिथिको अवसरमा आयोजित समारोहमा मेयर साहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । झाको निधन माघ २७ गते सोमवार भएको थियो । विहिवार श्रद्धाञ्जली अर्पण गर्न […]
न्यूजमधेश सम्बादाता काठमाडौं,८फाल्गुण। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् । मन्त्री बाँस्कोटाको राजीनामा माग […]
न्यूजमधेश सम्बादाता राजविराज,७फाल्गुण।सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मा जनमत पार्टीको वडा एकाइ तदर्थ समिति, वडा स्तरिय महिला जनमत संघका तदर्थ समिति र युवा जनमत संघका तदर्थ समिति गठन गरिएको छ । राजविराज नगरपालिका वडा नम्बर ९ मलेठ स्थित मंगलवार आयोजना गरिएको एक कार्यक्रम बिच वडा एकाई तदर्थ समितिका संयोजकमा ई. हरिनारायण यादव, वडा स्तरिय […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ फाल्गुण।प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका छन । प्रदेशको नामाकरण सम्बन्धि प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख […]
धीरज कोरी कपिलवस्तु,२८ माघ ।नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका मायादेवी गाउँपालिका वडा नं. ३ का अध्यक्ष रिखेश्वर बढई समाजवादी पार्टीमा प्रवेश गरेका छन । बढईले नेपाली कांग्रेस देखि राजिनामा दिई समाजवादी पार्टीमा प्रवेश गरेका छन । संघीयताको लागि अन्दोलन गरेको पार्टीले यो देशमा संघियता सिकाउने काकर्य गरिरहेकोले समाजवादीमा प्रवेश गरेको बढईले बताएका छन ।समाजवादी […]
न्यूजमधेश सम्बादाता जलेश्वर ,२७ माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू राजनीतिमा कुनै रहरले नभएर परिस्थितिले उब्जाएको समस्याका कारण आएको बताएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जनमत पार्टीले सोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् । आमसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशका समस्याहरु अहिले पनि ज्युको त्यँहु रहेकोले […]