जोगिन्द्र मण्डल साउदी,२६ माघ।बिश्व भरी छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ साऊदी अरबले रास्तनुरामा क्षेत्रीय समिति बिस्तार गरेको छ। गत शुक्रबार संघको साउदी अध्यक्ष निर्मल मण्डल र सह अध्यक्ष उपेन्द्र अधिकारीका उपस्थितिमा जनार्धन यादबको अध्यतामा ११ सदस्य क्षेत्रिय समिति चयन गरेको छ।समितिको उपाध्यक्षमा मनोज कुमार साह र सचिवमा अमित कुमार साहलाई चयन […]
न्यूजमधेश सम्बादाता सिरहा,२६ माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन मुस्लिम जनमत संघ सिरहा गठन भएको छ। शनिबार एक कार्यक्रमको विच जनमत पार्टीका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज राजकुमार यादव ( त्यागी बाबा) को प्रमुख आतिथ्यमा मोहम्मद मेहरे आलमको अध्यक्षतामा १७ सदस्य मुस्लिम जनमत संघ सिरहा गठन भएको युवा नेता पंकच सिंहले जानकारी […]
न्यूजमधेश सम्बादाता राजविराज,२५माघ।डा.सीके. राउत नेतृत्व जनमत पार्टीका सप्तरीकाे अग्निसाईर कृष्णासवरण गाउँपालिकामा गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । शनिबार शेखर यादवकाे नेतृत्वमा ३१ सदस्य तदर्थ समिति गठन गरिएको हाे । अजय यादवकाे अध्यक्षतामा आयाेजना गरिएको कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेसी, जनमत पार्टी सप्तरीका संयाेजक चन्देश्वर मण्डल (किशान), युवा जनमत […]
न्यूजमधेश सम्बादाता रौतहट,२४ माघ।उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको छ। अस्थायी इजलास वीरगगञ्जका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा नै राख्ने रौतहट जिल्ला अदालतको आदेश सदर गरेको हो। २९ कात्तिकमा रौतहत जिल्ला अदालतका […]
न्यूजमधेश सम्बादाता काठमाडौं,२३माघ।समाजवादी पार्टीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत ‘सफा’ नदेखिएको प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै डा. भट्टराईले अख्तियारको छानविन प्रक्रियाप्रति असन्तुष्टी जनाए । अख्तियार […]
सोलिन्द्र चौधरी काठमाडौं ,१८माघ।विद्यार्थी जनमत संघ काठमाडौं उपत्यकामा दिपेश जैसवालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ। शनिबार चन्द्रप्रकाश यादवको अध्यक्षतामा एक कार्यक्रम विच १५ सदस्यीय काठमाडौं उपत्यका स्तरको विद्यार्थी जनमत संघ गठन गरिएको छ। उक्त समितिको उपाध्यक्षमा दिपेन्द्र कुमार यादव ,सचीवमा अजय चौधरी ,सहसचिवमा सुनिल यादव रहेको समिति कोषाध्यक्षमा राहुल रजक चयन भएको छ। […]
धीरज काेरी कपिलवस्तु,१५माघ।कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलहवामा जनमत पार्टीको अाम सभा कार्यक्रम सम्पन्न भएको छ। श्री बुद्ध पद्मम माध्यमिक विद्यालय काे खेलमैदान मा जनमत पार्टी कपिलवस्तु जिल्ला अध्यक्ष याेज्ञेन्द्र चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतकाे प्रमुख अथिती अध्यक्ष राउत माेम बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गरेका थिए। कार्यक्रममा बाेल्दै अध्यक्ष राउत […]
न्यूजमधेश सम्बादाता राजविराज ,१५ माघ। मधेश राजनीतिको केन्द्र मानिने सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीले माघ १८ गते शनिवार शक्ति प्रदर्शनसहित विशाल आमसभा गर्ने तयारी गरेको छ । जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा. सिके राउतको नेतृत्वमा शक्ति प्रदर्शनसहित विशाल आमसभाको तयारी गरिएको मंगलबार पार्टी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । डा.राउत सप्तरी जिल्लाकै […]