खगेन्द्रबहादुर सिंह,डोटी।डोटीको आर्दश गाउँपालिका वडा नं. २ कालिकास्थानको वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामबहादुर बोहरा ६६५ नेपाली कांग्रेसका महादेब साउँद ६५६, राप्रपाका काँसिराम ओझा १४ र स्वतन्त्र उम्मेदवार भूमिसिं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन। ६० मत बदर भएका छन्।
न्यूज मधेश,जनकपुरधाम ।प्रदेश २ का महोत्तरी जिल्लाको पिपरामा भएको उपनिर्वाचनको अहिले मतगणना जारी नेकपा भन्दा १३२ मतले राजपा अगाडि रहेको छ। अहिलेसम्मको ताजा अपडेट अनुसार पिपरा उपनिर्वाचनको लागि अध्यक्ष पदको चुनावमा अहिलेसम्म ६ वटा मतदान केन्द्रको मत गणना सम्पन्न भएका हुन। गाउँपालिका अध्यक्षको लागि भएको चुनावमा ६ वटा मतदान केन्द्र मध्ये इकरहिया, गम्हरिया , खैरवा, […]
न्यूज मधेश,जनकपुरधाम।राजपाको दोस्रो जितको रुपमा सप्तरीको क्षिनमस्ता गाउपालिका ७ बाट वडाध्यक्षपदका लागि राजपा (राष्ट्रिय जनता पार्टी) र फोरमका संयुक्त उम्मेदवारप्रमिला यादव बिजयी भएकी छिन। उक्त वार्डबाट प्रतिद्वन्द्वीको रुपमा रहेको नेकपा उम्मेदवार अच्छेलाल यादव ११ मतको मतान्तरले ओअराजित गर्दै जित हासिल गरेकी हुन।
न्युज मधेश,जनकपुरधाम।महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी नेपालका (राजपा) उम्मेदवार रामबाबु नायक बिजयी भएका छन् । नायकले २० मतले नेकपाका उम्मेदवारलाई पराजित गर्दै जित हात पारेका हुन् । उनले ३७५ मत प्राप्त गरेका थिए । यता नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याए । यद्यपि निर्वाचन कार्यालयले यसको त्यसतै नेपाली काँग्रेसले […]
राजेन्द्र महतो,लहान। सिरहाको कल्याणपुर नगरपालिका वडा न १२ मा शान्तिपूर्ण तरीका ले उपनिर्वाचन सम्पन्न भएको छ । श्री बिष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालय बेलहामा सम्पन्न मतदानमा पुरुष ७ सय ८६ र महिला १ हजार १ सय ४७ गरि जम्मा १ हजार ९ सय ३३ मत र आधारभूत विद्यालय तिलासीमा पुरुष २ सय४७ र महिला ३ सय […]
न्यूज मधेश,महोत्तरी।मंसिर १४ गते हुने उपनिर्वाचमा जनमत पार्टीको विजय सुनिश्चित भएको स्थानीय बुद्धिजीवी तेजनारायाण चौधरीले बताए। न्यूजमधेशको सामाचारदाता प्रीन्स झाले प्रदेश २ का महोत्तरी जिल्लाको पिपरा गाउपालिकामा अगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कस्को विजय हासिल हुने विषयमा स्थानीय बुद्धिजीवीहरु संग कुरा गरेपछि उनिहरु भने जनमत पार्टीको जित सुनिश्चित भएको अनुमान गरिएको छ। डा सीके […]
न्यूज मधेश,महोत्तरी। निर्वाचन आचारसंहिताले चुनाव प्रचारप्रसारको काममा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख गरे पनि प्रदेश २ महोत्तरी जिल्लाको पिपरा गाउपालिकाको अध्यक्ष पदको लागी हुने उप निर्वाचनमा प्रमुख राजनीतिक पार्टीहरूबाटै यसको उल्लंघन भएको देखिएको छ। स्थानीय तह उपनिर्वाचन प्रचारप्रसारमा नेपाली कांग्रेस,समाजबावी पार्टी ,राजपा नेपाल , नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) र नेताहरूले नै बालबालिका प्रयोग गरेको […]
न्यूज मधेश,राजबिराज। उप निर्वाचनलाई लक्षित गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका तथा बिष्णुपुर गाउँपालिका ७ क्षेत्र भित्र मदिरा निषेध गरिने भएको छ । बुधबार राती ८ बजे देखि आइतबार सम्म मदिरा निषेध गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मंसिर १४ गते हुने उप निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै छिन्नमस्ता गाउँपालिकाको सम्पुर्ण वडा तथा बिष्णुपुर गाउँपालिका ७ क्षेत्र […]