१२ पुष २०८१, शनिबार
28-12-2024 , Sat
×

राजनीति

नेपाल कम्युनिष्ट पार्टी नुन्थरको शुभकामना तथा मेलमिपाल सम्पन्न

प्रमोद सहनी ,रौतहट। नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । माननीय सभासद तथा ऊर्जा मन्त्री क. सत्य नारायण भगत विनको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को […]

जनकपुरधाम।धनुषाको हसँपुर नगरपालिका वडा नं.४ सुगा मौधकरहीमा संसदीय बजेटबाट नवनिर्मित  सामुदायिक भवन समुदघाटन कार्यक्रम सप्पन्न भएको छ। बिहिवार एक समारोहका विच समाजवादी पार्टीका प्रमुख सचेतक एवम् प्रतिनिधि सभा सदस्य उमा शंकर अरगरियाले सामुदायिक भवनको समुदघाटन गरेको छ। संसदीय कोषबाट २० लाखको बजेट लागतमा उपभोक्त समितिको मार्फत भवन निर्माण भएका हुन। कार्यक्रममा प्रमुख सचेतक अरगरियाले बौल्दै […]

जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टी धनुषाले जनवर्गीय संगठन अन्तरगत दलित जनमत संघ गठन भएका छन। बिहिवार जनकपुर स्थित ‘ दास कुटिमा ‘ एक कार्यक्रम बिच रघुविर दासको अध्यक्षतामा २१ सदस्यीय दलित जनमत संघ गठन गरेको छ। सदस्यमा रामनाथ दास,प्रदिप दास,रौदी दास,महेशी सहनी ,राजकुमार सादा ,गरमी देवी पासवान ,चन्द्रकला देवी पासवान ,ज्ञानेन्द्र कु. दास, […]

काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको छ। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्। आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको भन्दै सोमबार समाचार सार्वजनिक भएको थियो। ति महिलाले सभामुख महरामाथि बलात्कार आरोप लगाएपछि उनकौ चौतर्फि विरोध हुँदै […]

जनकपुरधाम । डा सीके राउत नेतृत्वको जनमत पार्टीले असोज ३ अर्थात आजको दिन कालो दिवसको रुपमा शहिदहरुको बलिदानीलाई सम्मान गर्न घर – घरमा सहिदलाई श्रद्धाञ्जली अर्पण गर्न अपिल गरेको छ। शहीद परिवारलाई मासिक ३० हजार उपलब्ध गराउन, उपचार खर्च दिन, मुद्दा फिर्ता लिन माग गर्दै विगतमा भएको सम्पूर्ण सम्झौताहरु लागू गर्न दबाब दिन घर–घरमा शहीदलाई […]

भैरहवा । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएको छ।सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी भएका हुन् भने प्रतिद्वन्द्वी […]

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुर्व्यवहार तथा जानकी मन्दिरमा तोडफोड गरेको मुद्दा लागेका सबैजनालाई अदालतले सफाइ दिएको छ।जिल्ला अदालत धनुषाले मुद्दामा सुनवाइ गर्दै आइतबार सबै आरोपीलाई सफाइ दिएको हो। जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश कटुवालको एकल इजलासले आरोपीहरुमाथि अभियोग प्रमाणित नभएको भन्दै आठैजना आरोपीलाई सफाइ दिएको बताइएको छ। प्राचिन स्मारक तोडफोड तथा राष्ट्रपति प्रकरणका आरोपी […]

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका न्यायीक समितिले कुनै पार्टीका सदस्य भएकै कारण झुठा मुद्दा लगाएर फसाउने प्रयास गरेको आरोप लगाइएको छ । समाजवादी पार्टी शहिदनगर नगरपालिकाले जारी गरेको विज्ञप्तीमा शहिदनगर नगरपालिका का न्यायीक समितिले दोषीलाई बचाउन दोष्ीहरुसंग निवदेन लिई झुठा मुद्दा चलाई समाजवादी पार्टीमा लागेकै कारण पटक पटक प्रहरी पठाई निर्दोष व्यक्तिमाथि गर्दै आएको अन्यायको […]