११ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

राजनीति

संघिय सरकारको जनकपुरधामलाई हेर्ने दृष्टिकोणनै फरक: मुख्यमन्त्री राउत

प्रमोद कुमार साह जनकपुरधाम । संघिय सरकारको जनकपुरधामलाई हेर्ने दृष्टिकोणनै फरक रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुलासा गरेका छन । रामायण सर्किटको पुर्वाधार विकासका लागि बुधबार जनकपुरधाममा आयोजीत इन्टरनेशनल कन्फरेन्स अफ रामायण सर्किट कार्यक्रममा मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तीनाथ घुमेको फोटो पर्यटनका लागि निकालिएको कितावमा राखीएको तर त्यो भन्दा पनि पहिले […]

मनोज मोरबैता जनकपुरधाम: डा सीके राउत नेतृत्वका जनमत पार्टीले संगठन विस्तारमा तिब्रता दिएको छ।स्वतन्त्र मधेश गठबन्धनले जनमत नामबाट पार्टी दर्ता गरेपछी स्वतन्त्र वा विभिन्न पार्टीमा आबद्ध रहेका विभिन्न सरोकारवालाहरुले जनमत पार्टीमा आबद्ध भइरहेको जनमत पार्टीका सदस्य बलराम सेवकले बताए । अन्य मधेशी पार्टीभन्दा मधेश प्रतीको माया ममता र मधेशलाई बचाउन मधेशको विकास र समृद्ध बनाउन […]

जनकपुरधाम,असार १५ गते। कमला युुवा संजालले विभिन्न ११ बुंदे माग अगाडी सार्दै कमला नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। आईतवार संजालले नगरपालिकाका प्रमुख रामउदगार गोइतलाई ज्ञापनपत्र वुझाउदै प्रस्तुत गरिएका मागहरुलाई आउने योजनामा समावेस गर्नका लागि आह्वान गरिएको छ ।संजालका प्रतिनिधी मंजय कुमार यादवको नेतृत्वमा नगर प्रमुख गोइतलाई बुझाइएको ज्ञापनपत्रमा कमला नगरपालिकाको प्रत्येक वार्डलाई सहज हुने गरि कार्यपालिका […]

रुपन्देही ,असार १४ गते। डा सीके राउत नेतृत्वको जनमत पार्टी विस्तार कार्यलाई तिव्रता दिइएका छ्न। रुपन्देही जिल्लामा वडा स्तरीय समिति गठन भएका छन। शनिबार मर्चवारी गाउपालिका-४ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय खेराको प्राङ्गणमा शिव कुमार पालको नेतृत्वमा वडा स्तरीय प्रशिक्षण गरि वडा समिति गठन गरिएको छ। प्रशिक्षकको रूपमा रुपन्देही जिल्लाको युवा नेता रामकेश गुप्ताले पार्टीको […]