२६ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

राजनीति

जनमत पार्टीका अध्यक्ष डा.राउत र कांग्रेस प्रवक्ता महतबीच भेटवार्ता

न्यूजमधेश डेस्क काठमाडौं ,१८ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतबीच भेटवार्ता भएको छ। काठमाडौंको बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका डा.राउतलाई बधाई ज्ञापन गरी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ। सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका डा.राउतसँग ठूला […]

न्यूजमधेश डेस्क सुनसरी ,१५ मङ्सिर । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबाहदुर कार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो । भोजपुर निवासी कांग्रेस नेता कार्की […]

न्यूजमधेश डेस्क सर्लाही ,१३ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला हुनुहुन्थ्यो । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र […]

न्यूजमधेश डेस्क कैलाली ,१३ मङ्सिर । कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ मलका लागि लाइनम बस्नुभएको हो । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी […]

न्यूजमधेश डेस्क सिरहा,९ मंसिर । जनमत पार्टीले सिरहा जिल्लामा अर्को जित हासिल गरेको छ । जनमत पार्टीका सचिव संजय कुमार यादव १२ हजार १७१ मत प्राप्त गरि विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी जसपा केन्द्रिय कोषाध्यक्ष एंव मधेश प्रदेशका कृषि सहकारी मन्त्री विजयी कुमार यादवले ११ हजार ५२७ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका […]

जनकपुरधाम,३० कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.२(ख) मा जनमत पार्टीको प्रदेशसभा सदस्यको उम्मेदवार रामपुकार यादवले रावणराज अन्त्य गर्न जनमत पार्टीको हर्न छापमा मतदान गर्न आग्रह गरेका छन्। धनुषाको शहिदनगर नगरपालिकाको कुभकरणमा घरदैलो गर्दै उम्मेदवार यादवले मतदातासंग आग्रह गर्दै पुराना राक्षसरुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।उनले यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह […]

जनकपुरधाम, २९ कार्तिक : जनमत पार्टीका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार ई . शम्भुनाथ साहले जनमत जितेपछी किसानको समस्या समाधान गर्ने बताएका छन् । मंगलबार जनकपुरधाममा घरदैलो कार्यक्रमको क्रममा उम्मेदवार साह किसानहरु वर्षो देखि मलखाद लगायतका समस्या भोगदै आएको भएपनि राज्य समाधान गर्न नसकेको आरोप लगाएका छन् । उनले जनमत पार्टी […]

जनकपुरधाम,२९ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरुले निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द यादव ( गंगाराम ) र सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार राम आशिष यादवले आचार संहिताको धज्जी उडाएका हुन् । प्रचार-प्रसारका लागि प्रयोग […]