काठमाडौँ ।नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने÷गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् । पार्टी […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र क्रीएसन नेपालका प्रतिनिधिबिच मधेश केन्द्रित बहुआयामिक परियोजना संचालन गर्ने संबन्धमा गम्भीर छलफल भएको छ । सोमबार मुख्यमन्त्री निवास मधेश भवनमा दिपक्षिय छलफल भएको हो । मुख्यमन्त्री सिंहले क्रीएसन नेपालले अगाडि सारेको परियोजनाहरु मधेश प्रदेशको लागि अत्यन्त आबश्यक रहएको बताउँदै प्रदेश सरकारको तर्फबाट पुर्णसहयोग गर्ने बताए । मधेश […]
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया-२ बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुन् । संसदीय दलको […]
जनकपुरधाम । जनमत पार्टी लक्ष्मिनिया गाउँलालिकामा दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ। आइतबार दोस्रो पालिका अधिवेशनबाट शिव कुमार यादवले अध्यक्षको जिम्मेवारी पाएको छ।यादवको नेतृत्वमा २१ सदस्यीय पालिका स्तरीय कार्यसमिति चयन गरिएको हो। जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा भएको दोस्रो पालिका अधिवेशन कार्यक्रम पर्यवेक्षक फुल कुमारी यादवको अध्यक्षतामा […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरुले म […]
काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गर्नुभएको हो । बहुआयामित व्यक्तित्व भण्डारीका रचना तथा कला साहित्यमा उहाँले दिएका सिर्जना र योगदालाई समेटेर […]
राजविराज । सप्तरीमा भएको दलित परिवारमाथि सांघातिक आक्रमण घटनाको सत्यतथ्य छानबिन गर्न जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले माग गरेको छ। डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर बस्ने पृतम पासवान परिवारमाथी आक्रमण भएको घटना प्रती नेता यादवको ध्यानाकर्षण भएको छ। नेता यादवले घटना प्रती दुःख व्यक्त गर्दै उनले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही […]
जनकपुरधाम । जनमत पार्टीले दुई जिल्लामा नयाँ इन्चार्ज तोकेको छ । आइतबार जनमत पार्टी केन्द्रिय सचिवालय बैठकबाट कपिलवस्तु र सुनसरीमा नयाँँ इन्चार्ज तोकेको निर्णय गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए । उनका अनुसार कपिलवस्तुमा मो.रियाज अहमद मुसलमान र सुनसरीमा रामानन्द मेहतालाई जिम्मेवारी दिइएको छ। पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार हुने […]