२८ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

राजनीति

जसपा फेरि फुटको संघारमा !

न्यूजमधेश डेस्क काठमाडाैं,२८ जेष्ठ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र यादव पेलेरै अगाडि बढिरहेकाले पनि पार्टीमा फुट हुने निश्चितजस्तै भएको छ । सरकारमा रहेका मन्त्रीहरुको हेरफेर गर्ने विषयमा एकमत नभएको सत्तारुढ गठबन्धनभित्रका पार्टीहरुमा विभाजनको संकेत देखापरेको छ ।जसपाबाट सरकारमा सहभागी मन्त्रीहरु नफेरिने हो भने पार्टी नै विभाजन हुने स्थितिमा […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ जेष्ठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमा हातपात भएको छ । बिहीबार जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मन्त्री बनेका श्रेष्ठमाथि उनको कार्यकक्ष सिंह दरबारमै हातपात भएको हो । श्रेष्ठमाथि सो पार्टीकै सांसद रामबाबू यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै हातपात गरेका थिए । यादवले हातपात गर्न खोजेपछि मन्त्री […]

Manoj Morbaita Janakpurdham, June 9: The Janmat Party led by Dr. CK Raut has stated that it has not been able to bring expected results in the local level elections due to lack of strong candidates. The Central Executive Committee of the party has stated that the results of the local election 2079 BS were […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेष्ठ। पूर्व मन्त्री उमाशंकर अरगरियाले समयमै पर्याप्त मलखाद्य उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् । संघीय संसदको बैठकमा शून्य समयमा बोल्दै अरगरियाले मलखाद्य बिना कृषकलाई समस्या भइरहेको बताए । धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले कृषि प्रधान देशमा पटक–पटक सरकारले मलखाद्य उपलब्ध नगराएको बताए । ‘सरकारले यस […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ जेष्ठ ।जनमत पार्टीको सांसद उम्मेदवारले प्रचार -प्रसार खर्च पहिलानै जम्म गर्नुपर्ने निर्णय गरेको छ। पार्टीका केन्द्रिय कार्यकारिणी समितिको बैठकबाट यस्तो निर्णय गरेका हुन।स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि समिक्षा बैठकबाट जनमत पार्टीका अधिकांश उम्मेदवारहरुले आर्थिक अभावको कारणले मनोनयन दर्ता गराएपछि घरमै बसिदिएको र समान्य प्रचारप्रसार समेत नगरेको देखिएको हुनाले प्रतिनिधि सभा र प्रदेश […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ जेष्ठ । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर आजदेखि उठ्ने भएको छ । सहरी विकास मन्त्रालयमा सोमबार भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो । सोमबार शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोललगायतको रोहबरमा मंगलबार बिहानदेखि थुप्रिएको फोहोर उठाउने सहमति भएको […]

न्यूजमधेश डेस्क काठमाडाैँ,२४ जेष्ठ । महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) अहिले प्रतिनिधि सभामा २३ सांसदसहित पाँचाै पार्टीकारूपमा रहेकाे छ । लाेसपा सरकारमा जाने चर्चा चलिरहन्छ । त्यसाे त गठबन्धनले बनाएकाे पछिल्लाे सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने लाेसपाले सहयाेग गर्दै आएकै हाे । गत साउन ४ गते संसद्‌बाट विश्वासकाे मत लिँदा पनि लाेसपाले पक्षमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ जेष्ठ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह चुनावमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ । आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले सत्ता गठबन्धनले स्थानय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति […]