न्यूजमधेश डेस्क राजबिराज, १५ कार्तिक । देशको विकास र सुशासनका लागि जनमत पार्टीको स्थापना गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले बताएका छन् । सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगर समिति कंचनरुपद्वारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आमसभालाई सम्बोधन गर्दै डा. राउतले देशमा चरम भ्रष्टाचारले […]
न्यूजमधेश डेस्क काठमाडौं,१४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आँफूसँग भएको तीन बुँदे सहमति सरकारले भाँड्न खोजेको बताएका छन् । सरकारले सहमति भाँड्न खोजेर मुलुकमा अशान्ति निम्त्याउन चाहेको भन्दै तत्काल सहमति कार्यान्वयनका लागि चेतावनीसमेत दिए । तीन बुँदे भाँडेर नेकपालाई घेराबन्दी गर्न खोजेको भन्दै उनले सरकारको यो घेरा सहजै तोड्ने चेतावनी दिए […]
न्यूजमधेश डेस्क सर्लाही,१४ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । अध्यक्ष प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकीकरणको लागि आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले शनिबार सर्लाहीमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म […]
राजविराज, १३ कार्तिक । जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले सप्तरीका जनताले विभिन्न आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेपनि अझै जनतालाई विकास र समृद्धिको अनुभुती हन नसकेको बताए । जनमत पार्टी राजविराज नगरपालिकाले आयोजना गरिएको नगर अधिवेशनका कार्यक्रममा बौल्दै उनले यस्तो बताएका हुन् । देशमा विभिन्न राजनितिक परिवर्तन भएपनि समाजमा रहेका समस्याहरु अघिका जस्तै रहेको प्रमुख […]
राजविराज, १२ कार्तिक । जनमत पार्टीले कार्यकर्ताहरुको रिहाईको मागँ गर्दै सप्तरीको राजविराजमा मशाल जुलुस प्रदर्शन गरिएको छ । जनमत पार्टीका केन्द्रिय समितिले घोषणा गरिएको बमोजिम आज (शुक्रवार) सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको हो । राजविराज नगरपालिका स्थित शिव मन्दिरको प्रांगणबाट निकालिएको र्याली बजार परिक्रमा गर्दै दशन चौकमा कोणसभामा परिणत गरियो । पार्टीले घोषणा गरेको आन्दोलनको […]
राजविराज, १० कातिक । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गरिएको बमोजिम आज (बुधवार) पनि सप्तरीका विभिन्न स्थानिय तहमा मशाल जुलुस प्रदर्शन गरिएको छ । सप्तरीको १८ औ पालिकाको टोल टोलमा आयोजना गरिएको मशाल जुलुस तथा कोण सभामा पार्टीका नेता, कार्यकर्ता साथै स्थानियवासीहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा […]
राजविराज, १० कातिक । सप्तरीको शम्भुनाथ नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन मंगवार सम्पन्न भएको छ । सोही नगरपालिका वडा नम्बर ३ स्थित शम्भुनाथ मन्दिरको प्रांगनमा आयोजना गरिएको कार्यक्रममा २३ सदस्यीय नगर समिति गठन गरिएको हो । सोही नगरपालिकाको जनमत पार्टीको अध्यक्षमा संजिव कुमार साह, उपाध्यक्षमा मुन्द्रिका देवी राम, सचिवमा शसिन्द्र भगत, सह–सचिवमा विनोद मण्डल, कोषाध्यक्षमा […]
न्यूजमधेश डेस्क सर्लाही ,९ कार्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिकामा जनमत पार्टीको प्रथम अधिवेशन मंगलबार सम्पन्न भएको छ। मंगलबार नगरपालिकाको वडा नम्बर ६ पुरना बजारमा सम्पन्न भएको जनमत पार्टीको नगर अधिवेशनबाट दिनेश रायको अध्यक्षतामा २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ। सो समितीको उपाध्यक्षमा ललिता देवी,सचीवमा महेशी राय ,सहसचिवमा निलु कुमारी बैठा रहेको छ। त्यसैगरी […]