०२ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

विचार

नेपालमा कोरोना भाइरसको प्रभाव र यसबाट बाच्नको लागि चाल्नुपर्ने कदम    

कपिलवस्तु, १३ जेठ । कोरोना भाइरस (कोभिड-१९)को महामारी बिश्वब्यापी रूपमा फैलिरहेको र यसले जनजीवनमा पारेको गम्भीर असर प्रती बिदेशमा बस्ने नेपाली र नेपालका सम्पूर्ण आमजनतालाई गम्भीर र चिन्तित बनाएको छ । संक्रमणलाई कम गर्ना सरकारले देशब्यापी लकडाउन गर्दै चालेको कदम र सोको पालन गर्दै घरमै बसि रहेका नेपाली जनताको धैर्यताको प्रशासा गर्न चहान्छु । यश […]

सिरहा, १३ जेठ । देश संघीयतामा गईसकेको अवस्था हो । मुलुकमा गणतन्त्र स्थापित भईसकेको छ । शासन सत्ता र राजनैतिक प्रणाली फेरिसक्यो तर फेरीएन दलितमाथिको बिभेदकारी सोच । दलित हजारौं वर्ष देखि हिन्दु धर्मको कुरितीका शिकार बन्यो र  आज पनि अवस्था उस्तै छ । त्यही शुद्रबाट रचीत वाल्मीकि रामायण र व्यासबाट रचित बेद हिन्दु धर्मको […]

सुदीपराज कुशवाहा चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वलाई नै आफ्नो चपेटामा पारिसकेको छ । लगभग पचास लाख मान्छे संक्रमित भएका छन् भने उनाइस लाख भन्दा बढी निको पनि भएको छन् । यो भाइरस बारे अझै अनुसन्धान जारी नै छ । मान्छेमा कसरि सर्छ ? यसका लक्षण के के हुन सक्छ ? यसका दीर्घकालिन […]

फुर्पा तामाङ सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोरोनाभाइरस (कोभिड-१९) महामारी फैलिंदै गर्दा शुरुआतमा नेपालमा खासै ध्यान दिइएन। जब यूरोपका मुलुक, अमेरिका जस्ता विकसित देशहरुमा दैनिक संक्रमित र मृत्युदर बढ्न थाल्यो, तब मात्र नेपाल सरकार र जनता थोरै सचेत हुन थाले। यद्यपि वेलैमा अवश्यक सतर्कता अपनाइएन। जब विदेशबाट फर्केका एक नेपालीमा संक्रमण देखा […]

मनोज बनैता सिरहा, ५ जेठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रदेश सरकारमाथी ठूलो प्रहार गरेको छ । उनले यस्तो आरोप लगाए जनताले हेराफेरीवाललाई समर्थन गरि भारतका दिल्ली मुख्यमन्त्री केजरीवाल जस्तो ब्यवस्था आउने कल्पना गर्नु ब्यर्थ हो । डा राउतका अनुसार प्रदेश सरकारले एक एक पोखरी सौन्दर्यीकरण (“कार्यकर्ता-पालन”) को नाममा ७-७ करोड़ बजेट विनियोजन […]

सिरहा, ५जेठ । जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य माननिय अशोक कुमार यादवसंग प्रशासनले गरेको दुर्व्यहारले पुन्ह मधेशमा नश्लिय ब्यवहार प्रष्ट परेको छ। दशकौं देखि नेपालमा मधेशी हेपिदै आएका छन्। मधेशी, दोस्रो दर्जाका नागरिकको हैसियतामा राखिएको थियो, २०६३ सालमा मधेश विद्रोह हुनुको एउटा कारण यो पनि थियो। बिगतका दिनहरू हामी सबै मधेशीले देखेका नै […]

मनोज बनैता, सिरहा, ५ जेठ । मृत्यु पछि कोरोना को ट्याग लगाएर पन्छिन नमिल्ने भन्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं महासंघ सिरहाका पुर्व सभापति देवकुमार यादवले सरकार प्रति असन्तुष्टि जाहेर गरेका छन । यादवले बाँकेमा बसेका राज्यका मुखिया सिडियोलाई छानबिन गरी कारबाही गर्न सरकार संग माग गरेका छन । उनले भने ‘के लास गन्दै […]

भारती गुप्ता लहान, ४ जेठ । मानव जीवन धेरै नै दु.खपिडा सहदै आईरहेको छ । जति पनि मेहनत गरेर कामकाज गर्दै आएपनि रोगभोकको पिडाले यो अमूल्य जीवन सताइरहेको हुन्छ । यो जीवनमा रोगभोकको कारण मृत्यु हुनु भनेको गरिबीले सताइरहेको छ । अहिले कोरोना भाइरसले जीवन मृत्युसँग लडिरहेको छ । यस्तो अवस्थामा गरिबीको कारण मानिसहरुलाई एकदमै […]