ई . श्याम सुन्दर मण्डल विश्व सवास्थ संगठन (WHO) अनुसार कोरोनाले अब कहिले मानव संसारलाई छोडने छैनन र त्यही भएर कोरोनासँगै मानव समाजलाई अगाडी बढन सचेत गराएको छ । यदि यो सत्य साबित भए हाम्रो जस्तो भ्रष्ट, अराजक, अव्यवस्थित, गरीब र अचेत मुलुकमा यसको परिणाम भयावह हुने निश्चित छ । २९ वर्षिया सिन्धुपाल्चोककी महिलाको कोरोनाका […]
मनोज बनैता, सिरहा, १९ बैशाख । स्थानीय निकाय र फोहर संकलन गर्ने कम्पनीहरु को ठेकेदारले फोहर संकलन गर्ने सरसफाई कर्मी को लागि स्वास्थ्य उपकरण उपलब्ध गराउने जिम्मेबारी नैतिक रूपमा लिनु पर्ने सरसफाइ अभियन्ता धीरेन्द्र साहले बताएका छन । उनले भने कि उपकरण उपलब्धता भए मात्र सरसफाईकर्मीलाई टोल टोलमा परिचालन गर्न सहज हुन्छ र कोरोना […]
मनोज कुमार साह । ‘तु करे तो राशलिला मै करु तो क्यारेक्टर ढिला ?’ नेपालको राजनितिमा फन्को मार्नेको कमी छैन । तर सत्यको पक्षमा लडेर बर्बाद भएका पनि धेरै छन् । प्रायः जसो ठूलो माछाले सानो माछालाई खाईदिने प्रवृत्ति झै ठूला नेताले साना नेतालाई वेवास्ता गरी पछाडि पार्ने खेल हुँदै आएको छ । नेपालको इतिहासमा […]
मनोज बनैता सिरहा, ३ बैशाख । कोभिड -१९ महामारीको बेला दैनिक ज्यालादारी कामगर्ने मजदुरहरूको अवस्था भन्ने दिन दिनै दयनीय बन्दै गएको छ । स्थानीय सरकारद्वारा बितरित राहतमा अनियमितता हुँदै गरेको जनगुनासो बढदै गर्दा नेपाल पत्रकार महासंघ सिरहाका पुर्व अध्यक्ष तथा वर्तमान केन्द्रिय सदस्य देवकुमार यादवले मधेसी समाज उत्तरदायी भएर यस्तो बिपतको बेला अगाडि आउनुपर्ने जिकिर […]
राजकिशोर रजक आजविश्व रत्नबाबासाहेव डाँ अम्बेडकरको १२९औँ जन्मदिनहो । स्वतन्त्रता, समता र भाईचारामाआधारित आधुनिक समाजको सपना देख्ने अम्बेडकरको जन्म १४ अप्रील १८९१मा महार जातिमाभएको थियो ।अम्बेडकर चिन्तक, सामाजिकक्रान्तिको साथ–साथ राजनेतापनिथिए । समाज सुधारक, विचारक, दार्शनिकसँगै महान अर्थशास्त्रीपनिथिए । राजनीतिक रुपमाउदारवादी सामाजिकलोकतन्त्रवादीथिए । आर्थिक दृष्टिकोणवाट राज्य समाजवादीथिए । मुख्यउद्योग कृषिलगायतलाई राष्ट्रियकरण, शिक्षा–स्वास्थ्यलाई राज्यले ग्यारेन्टी गर्नु पर्छ […]
डा.सीके राउत कोरोनाको संक्रमण अब नेपालमा पनि फैलिँदै गइरहेको छ।यसबाट बच्नका लागि सरकारको तयारी फितलो नै छ।चीन हाम्रो छिमेकी मुलुक भएकोले सुरुदेखि नै त्रासको वातावरण थियो । त्यो त्रासको वातावरणले गर्दा हामीलाई सचेत हुन मद्दत ग¥यो । त्यसले गर्दा नै अहिलेसम्म हामी सुरक्षित छौं।सरकारले विस्तारै तयारी गर्न खोजेको त छ तर अझै पनि खासै तयारी […]
जब म कम्युनिस्ट इतिहासलाई सम्झन्छु र मनमनै विश्लेषण गर्दछु। बेखबर र ओझेलमा पारिएका नेताको रूपमा देख्छु स्व. कमरेड जीवराज आश्रीत ज्युलाई।तत्कालीन मालेका महासचिव जननेता क.मदनकुमार भण्डारी संगै त्रीशुलीमा मारिएका नेता तत्कालीन मालेका संगठन विभाग प्रमुख स्व. क.जीवराज आश्रीतको नाम पूर्व एमाले खेमाले उच्चारण गरेको कहिल्यै पनि सुनिएन।बरु बारबार मदनको नाम र जबजको बजार चलाउन एमाले […]
सिमृन काफ्ले :आर्थिक वृद्घि र व्यापार विस्तार नै विकासको प्रमुख सूचक भनेर दावी गरिरहेका मुलुकमा कोरोना भाइरसको संक्रमणबाट भएको आकस्मिक मानवीय र आर्थिक क्षतिले मानव अस्तित्व कति कमजोर जगमा अडिएको रहेछ भन्ने जगजाहेर गरिदियो। मनिसले स्वास्थ्यलाई कुन हदको प्राथमिकतामा राख्नुपर्ने रहेछ, रोकथाम र जनस्वास्थ्य उपचारभन्दा कति बलवान हुँदोरहेछ भन्ने स्पष्ट बनाइदियो। स्वास्थ्यमा निजी क्षेत्रको गहिरो […]