न्यूज मधेश,राजविराज। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी शैलेन्द्र चन्द्र झाले आप्mनो छोरी अभिलासाको विवाहमा दाईजो दिने रकमबाट विपन्न समुदायका महिला तथा बालबालिकालाई कपडा वितरण गरेका छन् । उनले आप्mनो छोरीको विवाहमा सामाजिक कार्य गरी बैवाहिक कार्य सम्पन्न गरेका छन् । झा की छोरी अभिलासा र सप्तरीकै बलान विहुल गाउँपालिका ४ निवासी अमरनाथ झाका छोरा […]
न्यूज मधेश,जनकपुरधाम।शौचालय अभाव हाम्रो सहरी समस्या हो। शौचालय अभावकै कारण कतिले असहज रूपमा मध्यसहरमा मुख छोपेर जथाभावी शौच गरिरहेको देखिन्छ। झाडी, कुनाकाप्चा, खोलाकिनार तथा सडकछेउ नै विकल्पका रूपमा प्रयोग हुँदै आएका छन्। ग्रामीण भेगका अधिकांश ठाउँको हालत पनि यही नै हो। त्यसो त मुलुकको जनसंख्याको ४९ प्रतिशतले अहिले पनि चर्पी प्रयोग गर्दैन। सीमित ठाउँमा बाहेक […]
न्यूजमधेश,काठमाडौ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौ स्थित भृकुटीमण्डपमा आयोजना गरेको रङ्ग भेदविरुद्ध एकता दिवसलाई सम्बोधन गरेेेका हुन। काठमाडौंको मुटुमा आज २०७६ साल मंसीर ७ गते हामी यसरी जम्मा भएका छौं। यो ऐतिहासिक पल हो। यो अभूतपूर्व परिघटना हो। यो इतिहासको रचना हो। र आज हामी यहाँ जम्मा भएका छौं, हातमा हात मिलाएर आएका […]
बीपी साह,काठमाडौ।नेपालमा रंगभेद छ । रंगभेद अन्त्य गर्न आवश्यक छ ।कसैले यसो भन्यो भने अनौठो लाग्न सक्छ । किनभने हामीले रंगभेदको अर्थ अमेरिका–अफ्रिकामा गोराले कालामाथि गरेको विभेद मात्र सम्झिन्छौं । हाम्रो मस्तिष्कमा अफ्रिकामा गोराले कालाको घाँटीमा पट्टा हालेको चित्र आउँछ । रंगभेदी नीतिका सूत्राधार हेनरिक वरवोर्ड र तिनको राष्ट्रवादी नीतिको सम्झना हुन्छ । अमेरिकामा निग्रो […]
विकास प्रसाद लोध,काठमाडौ।परिवर्तन सजिलै प्राप्त हुँदैन र कठिन पनि छैन। चुनौतिको सामना गर्न सक्ने नेतृत्व र क्षमताको मात्र आवश्यकता पर्छ। रंगभेदको कुरा गर्दा नेलसन मण्डेलाको रंगभेद विरूद्धको क्रान्ति विश्वकै ठूलो क्रान्तिका रूपमा लिइन्छ। विगत नेपालमा भएका विभिन्न घटना, दंगा र राजनितिक आन्दोलनको सतही अध्यन गर्ने हो भने नेपालमा पनि रंगभेदले जरा गाडेको छ। हरेक वर्ष […]
जर्ज बर्नाड श नाटककार, राजनीतिज्ञ, विश्लेषक आदि रुपले चिनिने बहुमुखी प्रतिभा भएका प्रसिद्ध व्यक्ति हुन् । उनको जन्म सन् १८५६ मा आयरल्याण्डमा भएको थियो। बर्नाड श सधै व्यस्त रहन्थे। व्यस्त रहने ती बर्नाडलाई एक दिन एक महिलाले आफ्नो घरको विशेष समारोहमा निम्ता गरिन्। व्यस्त बर्नाडले जेनतेन निम्तामा जाने समय निकाले। तर, कामबाट फर्किएर लुगा फेरेर […]
जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा संघीय साँसद उमाशंकर अरगरियाले मातृभाषाको संरक्षण गर्नको लागि म संदनमा पनि मधेेेेभाषामै बोलेको धारणा राखेका हुन। धनुषाको जनकनन्दिनी गाउपालिका ६ कठालमा समाजवादी पार्टीद्धारा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखे । उनले भने, ‘मातृभाषाको संरक्षण गर्न म सदनमा पनि मगहिभाषामा बोल्छु […]
सोलिन्द्र चौधरी , महोत्तरी । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । दस नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका […]