काठमाडौ ।कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको […]
काठमाडौ ।स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा […]
कैलाश कुमार,जनकपुरधाम ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का स्वतन्त्रबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका वडा अध्यक्ष शिव कुमार साह अहिलेसम्म उठाएको तलवभत्ता वृद्ध आमाहरुको सेवा सत्कारमा नै खर्चिएको बताए । धनुषामा १८ वटा पालिकामध्ये पहिलो वडा अध्यक्ष साह हुन जसले आफ्नो तलवभत्ताबाट नपुगेपनि घरबाट लगानी गरेर वृद्ध आमाहरुलाई तीर्थाटन गराएका हुन । २०७४ साल असोज […]
जनकपुरधाम।श्रीकृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधामको वडा नंं ८ को शान्ति सामुदायिक सेवा केन्द्रले वडा नंं ८ मा बसोवास गर्नु भएका डा सीके राउत र विभिन्न क्षेत्रमा विषेश योगदान दिनु भएका विभिन्न व्यक्तिहरुलाई एक कार्यक्रमका बीचमा शनिबार सम्मानित गरेका छन । जनकपुरधाम वडा नंं ८ मा बसोवास गर्नु भएका विद्वान तथा मधेश अधिकारका लागि संघर्ष गर्ने जनमत […]
टिकापुर।थारु अभियन्ता इन्दु थारुद्वारा लिखित ‘निलम्बित निबन्ध’ किताब बिमोचन गरिएको छ। टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा उक्त किताब बिमोचन गरिएको हो। राजपाका सांसद लक्ष्मणलाल कर्ण, थरुट नेता लक्ष्मण थारु, सम्मेलनका केन्द्रीय संयोजक मिनराज चौधरी, अभियन्ता सुरेन्द्र चौधरी, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छत्यालगायतद्वारा किताब बिमोचन गरिएको थियो। १२८ पृष्ठको उक्त किताब इन्दु थारुको लेख […]
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताउनु भएको छ। उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षा रोपन कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागर नाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर बन फडानी गर्ने षडयन्त्र प्रदेश सरकारले […]
जनकपुरधाम।प्रदेश नं. २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत प्रदेश नं.२ को नाम र राजधानीको बिषयमा बहस, छलफल […]
काठमाडौ । मधेशमा प्रहरीले छाती र टाउकोमा गोली ठोकी रहंदा हाम्रो राष्ट्रिय मेडिया मात्र होइन लाखौं-लाख राष्ट्रवादी जमातहरूको कमेन्ट ट्रोल हुन्थियो यो भनेर कि प्रहरी माथी ढुंगामुढा गरेभने प्रहरीले गोली चलाउंदैन त् के माला लगाउंछ। अस्ति मात्र सर्लाहीमा एक बालकको मृत्यु भयो। परिवारजन्य र गांववासीको भिड़ सडकमा ओर्लिए न्यायको लागि, भिड शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए, […]