१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

धनुषामा पेस्तोलसहित २८ वर्षीय महतो पक्राउ

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ माघ।धनुषामा पेस्तोल र त्यसमा लोड भएको दुई राउण्ड गोली र एक म्याग्जिन सहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको मिथीला नगरपालिका-२ नकटाझिझ चौकबाट सोही पालिकाको वडा नम्बर-७ बस्ने जोगिन्द्र महतो को छोरा अन्दाजी २८ वर्षको रौशन महतो पेस्तोलसहित बिहीबार बेलुका पक्राउ परेका हुन् । ईलाका प्रहरी चौकी महेन्द्रनगर, धनुषाबाट प्रहरी निरीक्षकको […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ माघ। जनतम पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । सोही घटनालाई अध्यक्ष […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १० माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकिएको हो । मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० माघ। जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद डा.सीके राउतले बोल्न दिइएको समयबारे प्रश्न उठाएका छन्। ठूला दलका सांसदलाई धेरै समय र साना दलका सांसदलाई थौरै समय दिइएकोमा उनले आपत्ति जनाएका हुन्। ‘संसदमा धन्यबाद दिनका लागि नै कसैलाई ९० मिनेट र कसैलाई ५ मिनेट समय छुट्याउनु कसरी उपयुक्त हो?,’ उनले भने, […]

न्यूजमधेश डेस्क काठमाडौँ,९ माघ। सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो । सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि […]

चन्दन रजक राजविराज । सप्तरीमा विद्यार्थी जनमत संघ समिति गठन कार्यक्रम सप्पन्न भएको छ। जिल्लाको सदरमुकाम राजबिराजको जनमत पार्टी कार्यालयमा कार्यक्रम सप्पन्न भएको हो। रामभजन मण्डलको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा मनोज कु. साह,पुरोषत्म राम,सचीव पंकज यादव ,सह सचिव खिलेनन्द साह,विदानन्द झा,कोषाध्यक्ष खुशबु कुमारी राम,सह कोषाध्यक्षमा सुनम साह रहेको छ्न । […]

न्यूजमधेश डेस्क राजविराज ,६ माघ।मधेश प्रदेशसभा सदस्य तथा जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले राजविराज नगरपालिकाको विकासका लागि मास्टर प्लानको आवश्यकता रहेको बताएका छन् । शुक्रबार राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रदेशसभा सदस्य यादवले यस्तो बताएका हुन् । उनले नगर क्षेत्र भित्र रहेका समस्याहरुको पहिचान गरि त्यसको […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ माघ। नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव […]